मुक्तिनाथ विकास बैंकका ग्राहकलाई एथलेट ल्यान्ड एण्ड ट्रेनिङ क्लबमा विशेष छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले बालकुमारीमा... पुरा समाचार
भल्वो आइसरका कमर्सियल भेइकल खरिदमा विदेश भ्रमणदेखि आईफोनसम्मको अफर
काठमाडौं । दसैं–तिहारलाई लक्षित गर्दै बतास एमएडब्लू कमर्सियल भेइकल्स प्रालि (बीएमसीभी)ले भल्वो आइसरका कमर्सियल भेइकल खरिद... पुरा समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
काठमाडौं ।विद्युतीय दुईपांग्रे सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै आएको सारथी इकुटरले काठमाडौंको लैनचौरमा नयाँ शोरुम... पुरा समाचार
कुमारी बैंकका ग्राहकलाई रमदा अन्कोर ठमेलमा विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र ठमेल–काठमाडौं स्थीत रमदा अन्कोर बाइ विइन्डम होटलबीच कुमारी बैंकका ग्राहकलाई... पुरा समाचार
पूर्वाधार विकासलाई प्राथमिकता दिनुपर्ने
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आर्थिक विकासका... पुरा समाचार
पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आईपीओ निष्कासनको तयारी
काठमाडौं । पी.एल.ओ. ब्रान्डका ल्युब आयल उत्पादन गर्दै आएको पूर्वाञ्चल ल्युब आयल लिमिटेडले आईपीओ निष्कासनको तयारी... पुरा समाचार
कामना सेवा विकास बैंकद्वारा सिटी सफारी ड्राइभरलाई भिजिबिलिटी ज्याकेट हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सडक सुरक्षा प्रवद्र्धनलाई प्रोत्साहन... पुरा समाचार
‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डमा सम्पन्न, नयाँ लुब्रिकेन्ट सार्वजनिक
काठमाडौं ।युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले आयोजना गरेको ‘युनाइटेड डिलर्स समिट २०८३’ थाइल्याण्डको पटायामा सम्पन्न भएको छ... पुरा समाचार
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस... पुरा समाचार
ARE जीपीको पहिलो क्वालिफायर राउन्ड भोलि बुटवलमा, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउने
बुटवल । टीभीएस मोटर कम्पनीका नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. (टीभीएस नेपाल) ले वर्षभरि... पुरा समाचार
बलेफी हाइड्रोपावरले बीएचएल इन्भेष्टमेन्टमा १ करोड रुपैयाँ लगानी गर्ने
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले बीएचएल इन्भेष्टमेन्ट लिमिटेडमा १ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।... पुरा समाचार
वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृतमा आवेदन माग
काठमाडौं । वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न इच्छुक... पुरा समाचार


























