कात्तिकका लागि वाणिज्य बैंकहरुको ब्याजदर : औषत ब्याजदर निरन्तर घट्दै
काठमाडौं । वाणिज्य बैंकहरुको औषत ब्याजदर निरन्तर रुपमा घटिरहेको छ । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि... पुरा समाचार
डेढ महिनादेखि बन्द रहेको तातोपानी नाका तीन दिन खुल्ने
काठमाडौँ । डेढ महिनादेखि बन्द रहेको सिन्धुुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने... पुरा समाचार
करदाता प्रोत्साहन उपहार कार्यक्रमः विजेताहरुको नाम आज आउने
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक (असोज १६ गतेदेखि... पुरा समाचार
आज महाअष्टमी पर्व मनाइँदै
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष... पुरा समाचार
दसैँमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बडादसैँका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न... पुरा समाचार
आज नवरात्रको आठौँ दिन, महागौरीको पूजा गरिँदै
काठमाडौं । बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको पूजा आराधना गरिँदैछ ।... पुरा समाचार
स्कोडाको स्पोर्टी र टियर भेरियन्ट एपिक स्पोर्टलाइन विश्व बजारमा सार्वजनिक
स्कोडाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी एपिकको स्पोर्टी र टियर भेरियन्ट स्कोडा एपिक स्पोर्टलाइन विश्व बजारमा सार्वजनिक... पुरा समाचार
लगानी बोर्डका पुर्व सिईओ भट्ट पक्राउ
काठमाडौं । लगानी बोर्डका पूर्व सीईओ सुशील भट्टलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसर भद्रकालीको... पुरा समाचार
सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ सम्पन्न... पुरा समाचार
एनपीएलले पायो आईसीसीको मान्यता,नेपाली क्रिकेटको उचाइ बढेको क्यानको दाबी
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट आधिकारिक मान्यता पाएसँगै नेपाली क्रिकेटको... पुरा समाचार
बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको... पुरा समाचार
सामसङ ग्यालेक्सी ए१७ ५जी २४ महिनाको किस्ता योजनामा उपलब्ध
काठमाडौं । सामसङ मोबाइल नेपालले चाडपर्वको अवसरमा ग्यालेक्सी ए१७ ५जीका लागि २४ महिनाको किस्ताबन्दी (इएमआई) सुविधा... पुरा समाचार


























