दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित पक्राउ
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–६ स्थित पञ्चकोशी होटलबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित दैलेख नौमुले... पुरा समाचार
चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता
काठमाडौ । बीस लाख उधमी व्यवसायीहरूको एक मात्र छाता सगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा... पुरा समाचार
राष्ट्रपतिद्वारा २ महिनाको पारिश्रमिक र दशैं भत्ता कोरोना कोषमा प्रदान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो २ महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापत प्राप्त हुने रकम... पुरा समाचार
राष्ट्रपतिबाट रानीपोखरी र दरबार हाई स्कुलको उद्घाटन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन गर्नुभएको छ।... पुरा समाचार
३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित पक्राउ
चितवन । १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका–८... पुरा समाचार
‘डिप्लोम्याटिक पर्मिसन’ सहितको भारतीय विमान नेपाल आउँदै
काठमाडौँ । ‘डिप्लोम्याटिक पर्मिसन’ सहितको भारतीय विमान नेपाल आउने भएको छ । भारतीय सेनाका स्थल सेनाध्यक्ष... पुरा समाचार
सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठन नामक ग्रुप बनाउनेमुख्य व्यक्ति पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा बलात्कारी संगठनको नामक समुह बनाई महिलालाई अपमान गरी हैरानी दिने, सामाजिक... पुरा समाचार
५३ वटा नागरिक संघ संगठनहरुले कोरोना भाइरसको परीक्षण तथा उपचार निशुल्क गर्न गम्भीर ध्यानाकर्षण
काठमाडौ । नेपालको संविधानको प्रस्तावनामा नै समाजबाद उन्मुख राज्य व्यवस्था हुने र संविधानद्वारा प्रत्याभूत मौलिक हक... पुरा समाचार
त्रिपुरेश्वरमा रोटरी क्लबको सहयोगमा ट्राफिक लाइट जडान
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ । रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक... पुरा समाचार
चोरीका ४ थान मोटरसाईकल सहित पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले कात्तिक ३ गते... पुरा समाचार
कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय अनुत्तरदायी र गैरजिम्मेवार: माधव नेपाल
काठमाडौँ । सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने भनेर सरकारले... पुरा समाचार
डा. बाबुराम भट्टराईलाई जसपाले संघिय परिषद अध्यक्षमा नियुक्त गर्यो
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टी (जसपा)ले संघिय परिषद अध्यक्षमा नियुक्त गरेको छ... पुरा समाचार


























