stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डा. बाबुराम भट्टराईलाई जसपाले संघिय परिषद अध्यक्षमा नियुक्त गर्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई  जनता समाजवादी पार्टी (जसपा)ले संघिय परिषद अध्यक्षमा नियुक्त गरेको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण हुँदा भएको समझदारी अनुसार भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरिएको जसपा नेताहरुले बताएका छन् ।

सोमबार र मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारिणी परिषद्को बैठक बसेको थियो । सोही बैठकले भट्टराईलाई अध्यक्ष बनाउन सर्वसम्मत निर्णय भएको हो ।

पार्टी दर्ता गर्नेक्रममा डा. बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने पाटीको निर्णय भएतापनि उहाँको अगाडि रहेको नाम टिपेक्स लगाएर चौँथो नम्बरमा राखिएको थियो ।

prabhu mahalaxmi
kumari