मेलम्चीको पानी आजदेखि काठमाडौंको घर घरमा, सुरुमा दैनिक ४ करोड लिटर पानी छोडिने
काठमाडौं । काठमाडौं उपत्यकाका धारामा आजदेखि मेलम्चीको पानी आउने भएको छ । सुन्दरीजल आइपुगेको पानी धारामा... पुरा समाचार
एमसीसी पास नभइ १ अर्ब ११ करोड खर्च भइसक्यो
काठमाडौं । लामो समयदेखि अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेपालले उपयुक्त निर्णय लिन... पुरा समाचार
कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया आउन पाउने
सउल । दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन... पुरा समाचार
आजदेखि घर–घरमा मेलम्ची
काठमाडौँ । लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत... पुरा समाचार
पत्रकार महासंघको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता
काठमाडौं । नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाल लगायतका सङ्गठनले संयुक्त... पुरा समाचार
आज फागु पर्व मनाइँदै
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ... पुरा समाचार
काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर सङ्कलन गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र सङ्कलन गर्ने भएको छ... पुरा समाचार
कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशीको दाहसंस्कार
काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय नवीन्द्रराज जोशीको अहिले दाहसंस्कार गरिएको छ । उहाँको... पुरा समाचार
चीन सरकारको अनुदानको आठ लाख खोप सोमबार काठमाडौं आइपुग्ने
काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको कोभिड बिरुद्धको खोप सोमबार नेपाल आइपुग्ने भएको छ... पुरा समाचार
मलाई घोक्र्याएर पार्टीमा फर्काइयो : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभएको छ ।बृहत्... पुरा समाचार
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
काठमाडौँ । आज नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा... पुरा समाचार
वरिष्ठ संगीतकर्मी रत्न बेहोसीका ५ पुस्तक एकै पटक विमोचन
काठमाडौं । वरिष्ठ संगीतकर्मी रत्न (बेहोसी) बज्राचार्यद्वारा लिखित ५ वटा पुस्तकहरू संयुक्त रूपमा विमोचन गरिएको छ... पुरा समाचार


























