citizens life insurance long ad
stcnepal long ad
सुरुङमार्गसँगै बजार बन्ने

सुरुङमार्गसँगै बजार बन्ने

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने मुख्यनाकाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको बजार निर्माण हुने भएको छ... पुरा समाचार

स्वास्थ्य सामग्री लिन बेइजिङ उड्यो नेपाल एयरलाइन्सको वाइडबडी–३३० जहाज

स्वास्थ्य सामग्री लिन बेइजिङ उड्यो नेपाल एयरलाइन्सको वाइडबडी–३३० जहाज

काठमाडौं । स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी ३३० जहाज... पुरा समाचार

काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । उपत्यकाका विभिन्न क्षेत्रमा मेलम्चीको खानेपानी वितरण गर्न थालिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड... पुरा समाचार

नेपाली कामदारलाई दक्षिण कोरियामा सहज

नेपाली कामदारलाई दक्षिण कोरियामा सहज

काठमाडौं । दक्षिण कोरियामा इपीएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपाली लगायत विदेशी कामदारले अब काम गरेको कम्पनी... पुरा समाचार

सिसडोलमा फोहोर विसर्जन गर्न अवरोध

सिसडोलमा फोहोर विसर्जन गर्न अवरोध

काठमाडौं । नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध... पुरा समाचार

हरि गोपाल प्रधानले विश्व कीर्तिमान राख्न सफल

हरि गोपाल प्रधानले विश्व कीर्तिमान राख्न सफल

काठमाडौं । वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाईजहाज भित्र आफ्नो साङ्गितिक एल्बल “यो मुटुमा सधैभरि” विमोचन... पुरा समाचार

पञ्चकन्या फाउण्डेशन र अजिस बीच नीतिगत सम्झौता

पञ्चकन्या फाउण्डेशन र अजिस बीच नीतिगत सम्झौता

काठमाडौं । पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुप अन्तर्गत निर्माण... पुरा समाचार

महाँकालचौर, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा आजबाट मेलम्चीको पानी आउने

महाँकालचौर, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा आजबाट मेलम्चीको पानी आउने

काठमाडौं । काठमाडौँ उपत्काका विभिन्न स्थानमा आज आइतबारबाट मेलम्चीको पानी आउने भएको छ । उपत्काका सीमित... पुरा समाचार

करयोग्य नयाँ क्षेत्र खोजिँदै

करयोग्य नयाँ क्षेत्र खोजिँदै

काठमाडौँ  । सरकारी राजस्व बढाउने उद्देश्यसहित नेपाल राजस्व परामर्श बोर्डले करयोग्य नयाँ क्षेत्रको पहिचान गर्न अध्ययन... पुरा समाचार

मेलम्चीको पानी : नयाँ महसुल निर्धारण गरिने

मेलम्चीको पानी : नयाँ महसुल निर्धारण गरिने

काठमाडौं । कुनै प्राविधिक कठिनाइ भएन भने मेलम्चीको पानी सम्भवतः राजधानीका उपभोक्ताको धारामा आइतबार खस्नेछ ।... पुरा समाचार

जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

जनआन्दोलनका घाइते मुकेशलाई ‘बनेपा तारा’ सम्मान

बनेपा । जनआन्दोलन २०६२/०६३ का घाइते काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थलाई बनेपा नगरपालिकाले स्थापनाको ४०औँ स्थापना दिवसका... पुरा समाचार

  राजधानी लगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषण कायमै

  राजधानी लगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषण कायमै

काठमाडौं । राजधानी लगायत देशका विभिन्न ठाउँमा वायु प्रदूषण आज पनि कायमै छ । नेपाल वायु... पुरा समाचार