२५ वटा आयोजना कार्यान्वयन गर्न पौने ७ अर्ब खर्च
वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालन हुने ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको २५ वटा आयोजना... पुरा समाचार
बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ ।... पुरा समाचार
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान : चट्याङ्ग र हावाहुरीसहित वर्षा
काठमाडौँ । आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । स्थानीय वायु र पश्चिमी वायुको प्रभावका... पुरा समाचार
कृषिमा स्नातक स्तरको तालिम दिँदै नेपाली सेना
काठमाडौँ । नेपाली सेनाले अवकाश हुन लागेका तथा अवकाश प्राप्त सेनाका लागि कृषिमा स्नातक (ब्याचलर इन... पुरा समाचार
नेपालभाषा पठनपाठनका लागि तयार भए शिक्षक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालय स्तरमा नेपालभाषा अध्यापन गराउन १७२ प्रशिक्षकसँग सेवा करार सम्झौता गरेको छ... पुरा समाचार
म्याद गुज्रिएको औषधि बरामद भएपछि नर्सिङहोम माथि कारवाही
लहान । म्याद गुज्रिएको औषधि र रसायन बरामद भएपछि सिरहाको लहान नगरपालिका–३ अस्पताल चोकस्थित कामना नर्सिङ... पुरा समाचार
आज नेप्से ३२ अङ्कले घट्यो
काठमाडौँ । हिजो मंगलबार झिनो अंकले सुधारिएको सेयर कारोबार मापक नेप्से आज दोहोरो अंकले घटेको छ... पुरा समाचार
सरकारलाई समर्थन रहेको जानकारी दिने अधिकार अध्यक्ष दाहाललाई
काठमाडौं– नेकपा माओवादी केन्द्रले सरकारलाई समर्थन रहेको जानकारी दिने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको... पुरा समाचार
कोभिड– १९ को भ्याक्सीन लगाउनेलाई चन्द्रागिरि केवलकारमा २५ % छुट
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य पनि सुरु भइसकेको... पुरा समाचार
विदेश जान लागेका १२२ यात्रुलाई विमानस्थलबाट फर्काइयो
काठमाडौँ । त्रिभुवन विमानस्थलबाट विदेश जान लागेका एक सय २२ यात्रुलाई अध्यागमन विभागले फर्काएको छ ।... पुरा समाचार
नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जना पक्राउ
काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगल स्थित सुरिया हेल्थकेयर... पुरा समाचार
सभामुख सापकोट विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै
काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक... पुरा समाचार


























