citizens life insurance long ad
stcnepal long ad
ime life insurance
आजदेखि कक्षा १२ को परीक्षा सुरु

आजदेखि कक्षा १२ को परीक्षा सुरु

काठमाडौँ । आज भाद्र ३० बुधबारदेखि कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सुरु गर्दैछ... पुरा समाचार

भदौं ३१ गते ४४ लाख डोज भेरोसेल खोप आउदै 

भदौं ३१ गते ४४ लाख डोज भेरोसेल खोप आउदै 

काठमाडौं । कोरोना भाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप भदौं ३१ गते बिहिबार नेपाल आउने... पुरा समाचार

आज भाद्र शुक्ल कागेअष्टमी

आज भाद्र शुक्ल कागेअष्टमी

काठमाडौं। प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागेअष्टमी पर्व आज कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं–१... पुरा समाचार

छ लाख मेट्रिक टन मल चाहिने, मल खरिद गर्न बजेट अभाव

छ लाख मेट्रिक टन मल चाहिने, मल खरिद गर्न बजेट अभाव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. कृष्ण आचार्यले रासायनिक मल खरिदका लागि बजेट... पुरा समाचार

साल्ट ट्रेडिङले असोज १ गतेदेखि ३८ वटा सुपथ मूल्य पसल खुल्ने

साल्ट ट्रेडिङले असोज १ गतेदेखि ३८ वटा सुपथ मूल्य पसल खुल्ने

काठमाडौं । सरकारले दशैं लक्षित सुपथ मूल्य पसल सञ्चालनको तयारी गरेको छ । यस्ता पसलमा उपभोक्ताले... पुरा समाचार

काठमाडौँ–रक्सौल रेलमार्ग निर्माण कार्य अझै अघि बढेन

काठमाडौँ–रक्सौल रेलमार्ग निर्माण कार्य अझै अघि बढेन

काठमाडौँ । काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि... पुरा समाचार

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगर्ने व्यक्ति पक्राउ

सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै ठगर्ने व्यक्ति पक्राउ

काठमाडौं । आफूलाई सर्जिकल सामग्री सप्लायर्स हुँ भन्दै सर्जिकल सामग्री उपलब्ध गराइ दिने विश्वास दिलाई नगद... पुरा समाचार

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन

एनआरएनएको निर्वाचन प्रक्रिया रोक्न परराष्ट्र मन्त्रालयको निर्देशन काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन... पुरा समाचार

काठमाडौं महानगरमा नेकपा(एस) को कन्तबिजोग !

काठमाडौं महानगरमा नेकपा(एस) को कन्तबिजोग !

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका स्थानीय संसदीय दलका ९७ जना सदस्य मध्ये ९० जना सदस्य... पुरा समाचार

बन्चरेडाँडा ल्यान्डफिल साइट,’दिगो समाधानबिना फोहोर फ्याँक्न नदिने’

बन्चरेडाँडा ल्यान्डफिल साइट,’दिगो समाधानबिना फोहोर फ्याँक्न नदिने’

काठमाडौं महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्ने तयारी गरिरहेका बेला स्थानीयले समस्याको दिगो समाधान नभएसम्म... पुरा समाचार

“युवा संग–महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम

“युवा संग–महालक्ष्मी लाईफ” बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत... पुरा समाचार

दशैंमा बैंकहरूलाई नयाँ नोट वितरण शुरू 

दशैंमा बैंकहरूलाई नयाँ नोट वितरण शुरू 

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन शुरू... पुरा समाचार