citizens life insurance long ad
stcnepal long ad
ime life insurance
विश्व पर्यटन दिवस : एकैपटक विभिन्न देशका राजदूत पोखरामा

विश्व पर्यटन दिवस : एकैपटक विभिन्न देशका राजदूत पोखरामा

गण्डकी । विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न राष्ट्रका राजदूतसहित कूटनीतिक नियोगका प्रमुख... पुरा समाचार

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

आज ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना... पुरा समाचार

दशैँका लागि रुट इजाजत खुला

दशैँका लागि रुट इजाजत खुला

काठमाडौँ । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।... पुरा समाचार

दराजको दशैं धमाका सुरु

दराजको दशैं धमाका सुरु

काठमाडौं । चाडपवको मुखमा उपभोक्ताहरुको ध्यान खिच्न व्यवसायीहरुले विभिन्न आकर्षक उपहार र छूट योजना सार्वजनिक गरेका... पुरा समाचार

सरकारलाई पुर्णता दिने सहमति

सरकारलाई पुर्णता दिने सहमति

काठमाडौं। सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिने लगायत विषयमा सहमति गरेका छन । प्रधानमन्त्री निवास... पुरा समाचार

एन.वाइ.इ.एफ.को १८औं वार्षिकोत्सव सम्पन्न

एन.वाइ.इ.एफ.को १८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । यूवा उद्यमीहरुको संस्था एन.वाइ.इ.एफ.ले आफ्नो १८औं वार्षिकोत्सव यही २६ सेप्टेम्बर २०२१ मा एक कार्यक्रमको... पुरा समाचार

कुल आचार्यद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

कुल आचार्यद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा कुल आचार्यले उम्मेदवारी घोषणा... पुरा समाचार

नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् ।... पुरा समाचार

व्यवसायीका संघ–संस्थामा चुनावी प्रक्रिया स्वाभाविक : वरिष्ठ उपाध्यक्ष ढकाल

व्यवसायीका संघ–संस्थामा चुनावी प्रक्रिया स्वाभाविक : वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि... पुरा समाचार

खड्गी समुदायका ७५ बाजा खल र गुठीबाट काठमाडौँ महानगरका प्रमुख उपप्रमुख सम्मानित

खड्गी समुदायका ७५ बाजा खल र गुठीबाट काठमाडौँ महानगरका प्रमुख उपप्रमुख सम्मानित

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ आज सम्मानित हुनुभएको छ... पुरा समाचार

सेनेटरी प्याड आयातमा भन्सार महसुल नबढाएको सरकारको स्पस्टोक्ति

सेनेटरी प्याड आयातमा भन्सार महसुल नबढाएको सरकारको स्पस्टोक्ति

काठमाडौं । सरकारले सेनेटरी प्याड आयातमा भन्सार महसुल नबढाएको स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले शुक्रबार... पुरा समाचार

नन्दी स्कूलमा आकाशे पानी संकलन र जमिन पुनभरण प्रणाली निर्माण शिलान्यास

नन्दी स्कूलमा आकाशे पानी संकलन र जमिन पुनभरण प्रणाली निर्माण शिलान्यास

काठमाडौं । नन्दी स्कूलमा आकाशे पानी संकलन तथा भूमिगत पानी पुनभरण प्रणाली निर्माण थालिएको छ ।... पुरा समाचार