परियोजना अनुगमन समितिको दोस्रो बैठक
काठमाडौं । मकवानपुर जिल्लाको हेटौंडामा भारत सरकारको सहयोगमा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक प्रतिष्ठानबारे छलफल गर्न परियोजना... पुरा समाचार
गोल्छा ग्रुपद्वारा थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग प्रदान
काठमाडौं । गोल्छा ग्रुपले थापाथली क्याम्पसका विद्यार्थीहरुलाई विद्युतीय गाडी बनाउन आर्थिक सहयोग गरेको छ । यो... पुरा समाचार
भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन
काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको... पुरा समाचार
लाइसेन्सका लागि नयाँ आवेदन अर्को सूचना नभएसम्मका लागि भोलिदेखि बन्द हुने
काठमाडौं । भोलि मङ्गलवारदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ... पुरा समाचार
जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान... पुरा समाचार
स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले चार अर्ब ३९ करोड बजेट स्वीकृत
काठमाडौंं । स्थानीय तह निर्वाचन गराउन म्यादी प्रहरी भर्नाका लागि अर्थ मन्त्रालयले बजेट स्वीकृत दिएको छ... पुरा समाचार
दुई वर्षभित्र कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत् पुर्याउने
काठमाडौंं । नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत् पुर्याउने... पुरा समाचार
एनआरएनए टुक्रिने
अमेरिका । गैर आवासिय नेपाली संघ (एनआरएनए) विभाजन हुन सक्ने गम्भीर मोडमा पुगेको छ । औपचारिक... पुरा समाचार
सुनको मूल्य पाँच सयले घटयो
काठमाडौं। सुनको भाउ फागुन ३० गते सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी... पुरा समाचार
बैंकिङ कसुरका अपराधी अविन्दकुमार पक्राउ
काठमाडौं। बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक अपराधी अरविन्द जैसवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले... पुरा समाचार
एनआरएनए विभाजन हुन सक्ने
लण्डन । विदेश पलायन भएका नेपालीमूलका विदेशी नागरिकहरूको संगठनू गैरआवासीय नेपाली संघू ९एनआरएनए० का पूर्वअध्यक्ष शेष... पुरा समाचार
पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा गौतम
काठमाडौं । पानी व्यवयासीको छाता सङ्गठन नेपाल बोटल वाटर उद्योग सङ्घको अध्यक्षमा धु्रवबहादुर गौतम निर्वाचित हुनुभएको... पुरा समाचार

























