citizens life insurance long ad
stcnepal long ad
ime life insurance
आज तराइ मधेशमा होली पर्व मनाईंदै

आज तराइ मधेशमा होली पर्व मनाईंदै

तराई–मधेस क्षेत्रमा आज होली पर्व मनाईंदैछ । हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो... पुरा समाचार

भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती... पुरा समाचार

एनआरएनएको निर्वाचन रोक्न माग

एनआरएनएको निर्वाचन रोक्न माग

अमेरिका । विभिन्न देशमा रहेका नेपालीहरुले गैर आवासीय नेपाली संघ ९एनआरएनए० को विभाजन रोक्न प्रधानमन्त्री तथा... पुरा समाचार

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम उडान विस्तार गर्दै 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले धमाधम उडान विस्तार गर्दै 

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका... पुरा समाचार

कमलपोखरी उद्घाटन: गुरुयोजना अन्तर्गत अब दोस्रो चरणको काम हुने

कमलपोखरी उद्घाटन: गुरुयोजना अन्तर्गत अब दोस्रो चरणको काम हुने

काठमाडौँ । आज कमलपोखरीको उद्घाटन भएको छ । कमलपोखरी पुननिर्माण गुरुयोजना अनुसार २ चरणमा पुननिर्माण हुँदैछ... पुरा समाचार

सरकारी छाप किर्ते गर्ने कार्यमा संलग्न १२ जना पक्राउ

सरकारी छाप किर्ते गर्ने कार्यमा संलग्न १२ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने... पुरा समाचार

नागरिकता अध्यादेश विरुद्ध परेको रिट खारेज

नागरिकता अध्यादेश विरुद्ध परेको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेको रिट खारेज गरेको छ । कामु प्रधानन्यायाधीश... पुरा समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।... पुरा समाचार

राजस्व छली गर्ने तीन जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर

राजस्व छली गर्ने तीन जना विरुद्ध उच्च अदालतमा मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले तीन जना विरुद्ध राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ... पुरा समाचार

अध्यादेश निष्क्रिय बन्दा रेल सेवा सञ्चालन अन्योलमा

अध्यादेश निष्क्रिय बन्दा रेल सेवा सञ्चालन अन्योलमा

जनकपुर । जयनगर–जनकपुरसम्म रेल सञ्चालनका लागि सरकारले ल्याएको रेल सम्बन्धी अध्यादेश निष्क्रिय भएसँगै रेल सेवा उद्घाटन... पुरा समाचार

नेपाल हस्तकला महासंघको बाणिज्य समूहको उपाध्यक्षमा डिल्लीरत्न तुलाधरलाई नै मत किन ?

नेपाल हस्तकला महासंघको बाणिज्य समूहको उपाध्यक्षमा डिल्लीरत्न तुलाधरलाई नै मत किन ?

नेपाल हस्तकला महासंघको आसन्न महाधिवेशनमा हस्तकला व्यवसायी डिल्लीरत्न तुलाधरले बाणिज्य समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको... पुरा समाचार

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिए

आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिए

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु ९९ हजार ३०० तोकिएको छ... पुरा समाचार