नेपाललाई दिने पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि,पेट्रोल खरीद मूल्य प्रतिलिटर २०३ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाललाई दिने पेट्रोलियम पदार्थमा फेरि भारी मूल्यवृद्धि भारतीय आयल कर्पोरेशन (आईओसी) ले गरेको छ।... पुरा समाचार
होटल संघ नेपालले होटलका प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न विशेष अभियान थाले
काठमाडौं । होटल संघ नेपालले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न विशेष... पुरा समाचार
एनएमबिद्धारा नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (SNV) को सहयोगमा ५,७२८ थान चुल्हो बितरण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (SNV) को RESULT BASED FINANCINGपरियोजना अन्तर्गत ५,७२८ सुधारिएको... पुरा समाचार
“आइएमई पे” मोबाईल वालेटले “रिफर एन्ड अर्न“ अफर मार्फत दिँदैछ रु.२५ बोनस
काठमाडौं । आइएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत... पुरा समाचार
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीको वातावरण बनाउन जापानसँग आग्रह
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका... पुरा समाचार
चिकित्सा शिक्षा आयोगले बढायो चिकित्सा शिक्षा शुल्क
काठमाडौं। चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका स्नातक तहका सबै संकायको शुल्क बढाउने निर्णय गरेको छ।... पुरा समाचार
जोन्टा कल्ब अफ काठमाडौंको नौ बार्षिक साधारणसभा
काठमाडौं । जोन्टा कल्ब अफ काठमाडौंको नौ बार्षिक साधारणसभा ठमेलको अलोफ्ट होटलमा सम्पन्न भएको छ ।... पुरा समाचार
टायरमा समस्या देखिएपछि काठमाडौं फर्कियो भद्रपुर उडेको बुद्ध एयरको विमान
काठमाडौं। टायरमा समस्या देखिएपछि भद्रपुर उडेको बुद्ध एयरको विमान अवतरण नगरी काठमाडौं फर्किएको छ। बुद्ध एयरको... पुरा समाचार
छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय
काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार दुई सय तोकिएको छ ।... पुरा समाचार
बजेटप्रति निर्यात व्यवसायी सकारात्मक
काठमाडौं । निर्यात व्यवसायी महासंघले आर्थिक वर्ष २०७९/८० को बजेटले निर्यात क्षेत्रमा सहयोग पुग्ने विश्वास लिएको... पुरा समाचार
अब एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने... पुरा समाचार
नेपाल उद्योग वाणिज्य महासंघले घोषणा बजेटमा राजस्व लक्ष्य प्राप्ती चुनौतीपूर्ण
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले बजेटमा घोषणा गरिएको राजस्व लक्ष्य प्राप्ती चुनौतीपूर्ण रहेको बताएको... पुरा समाचार




























