citizens life insurance long ad

“आइएमई पे” मोबाईल वालेटले “रिफर एन्ड अर्न“ अफर मार्फत दिँदैछ रु.२५ बोनस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आइएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर गर्नुपर्छ ।

प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी प्थ्ऋ रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउनुहुनेछ ।

 

प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ । प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको “रिफर फ्रेन्ड“ भागबाट वा जततउकस्ररबउउ।ष्mभउबथ।अयm।लउरष्लिपकरष्लखष्तभ बाट रिफर कोड प्राप्त गर्न सक्नुहुन्छ ।

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ ।

यस अफरले अवस्थित सेवाग्राहीहरु पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आइएमई पेले विश्वास राख्दछ ।

IME Life
kumari