अख्तियारको प्रहरी निरीक्षक भन्दै पैसा असुल्ने तीनजना पक्राउ
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा... पुरा समाचार
शुक्रबार सुनको भाउ ३०० रुपैयाँ घट्यो
काठमाडौं । ३०० रुपैयाँले सुनको भाउ शुक्रबार घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार... पुरा समाचार
सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले... पुरा समाचार
पेट्रोलियम पदार्थको उधारो कारोबार बन्द गर्न निर्देशन
काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम विक्रेताहरुलाई उधारो कारोबार बन्द गर्न निर्देशन दिएको... पुरा समाचार
नेपाल वायुसेवा निगम ६५ वर्षमा प्रवेश
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ६५ वर्षे यात्रा सुरु गरेको छ।... पुरा समाचार
मृतक मतदाताको नाम अनलाइनबाटै हटाउन सकिने
काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीमा सूचीकृत मृतकको नाम अनलाइनबाटै हटाउन सक्ने व्यवस्था गर्न लागेको छ ।... पुरा समाचार
दक्षिण कोरियामा १३ नेपाली पक्राउ, नेपाल फर्काउने तयारी
काठमाडौँ । अवैध रूपमा काम गरेको आरोपमा दक्षिण कोरियामा १३ जना नेपाली पक्राउ परेका छन्। त्यहाँको... पुरा समाचार
काठमाडौँका सार्वजनिक स्थानमा भिख माग्न निषेध
काठमाडौँ । काठमाडौँ महानगरभित्रका सार्वजनिक स्थानमा भिख माग्न निषेध गरिएको छ ।काठमाडौँ महानगरपालिकाले एक सूचना निकालेर... पुरा समाचार
बढ्दै छ विदेशी हवाई कम्पनीको चासो
काठमाडौँ ।कोरोना महामारीमा सबैभन्दा बढी क्षति भोगेको नेपाली उड्डयन क्षेत्र पुनः चलायमान भएसँगै विदेशी वायुसेवा कम्पनी... पुरा समाचार
लघुवित्तको न्यूनतम ब्याजदर नै १५ प्रतिशत
काठमाडौं । गरीब तथा विपन्न वर्गलाई वित्तीय सेवा दिने लघुवित्त वित्तीय संस्थाको न्यूनतम ब्याजदर नै १५... पुरा समाचार
सार्वजनिक शौचालयलाई चिह्न प्रदान गरिने
काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ... पुरा समाचार
केयूकेएल र ट्याङ्करको पानीमा नै हैजाको जीवाणु, जार र बोतलका पानी पनि उमालेर मात्रै पिउन सुझाव
काठमाडौं । काठमाडौं उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र... पुरा समाचार




























