इसेवाले ल्यायो अनलाइनबाटै होटल बुक गर्न सकिने सुविधा
काठमाडौं । इसेवाले अनलाइनबाटै होटल बुक गर्न सकिने सेवाको सुरूवात गरेको छ । योसँगै अबदेखि ग्राहकले... पुरा समाचार
नेपाल एक चीन नीतिको पक्षमा: गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गर्नुभएको छ ।... पुरा समाचार
बिमा कम्पनीको मर्जर/प्राप्ति सैद्धान्तिक स्वीकृतिअघि जनशक्ति व्यवस्थापनको खाकासमेत माग्न आग्रह
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघले बिमा कम्पनीहरुलाई मर्जर वा प्राप्तिको सैद्धान्तिक स्वीकृति दिनुपूर्व सम्बन्धित... पुरा समाचार
एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन
काठमाडौं । आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको... पुरा समाचार
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडद्धारा सहकारीहरुको लागी ऋययउ कार्डको सेवा शुभारम्भ
काठमाडौँ । एभरेष्ट होटेल काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज... पुरा समाचार
पुँजी बजारलाई वास्तविक बनाउनै बाँकी
काठमाडौँ । नेपालको पुँजी बजारको आकार बढ्दै जाँदा यसलाई अझै वास्तविकतामा आधारित बनाउन बाँकी रहेको सरोकारवालाले... पुरा समाचार
नारायणगढ–मुग्लिन सडक सञ्चालन
काठमाडौँ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ। भरतपुर महानगरपालिमा–२९ केराबारी नजिकै मौरी पुलमा... पुरा समाचार
मन्त्री जीवनराम श्रेष्ठलाई सर्वोच्चमा उपस्थित हुन आदेश
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा स्वयम् अदालतमा उपस्थित... पुरा समाचार
सत्ता सञ्चालनको कुरा दिल्लीमा होइन, जनताबीच हुनुपर्छः बिजुक्छे
काठमाडौँ – नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको सत्तारुढ दलहरू जनताविरुद्ध गएको... पुरा समाचार
व्यापारीले भाडा नतिरेपछि ३५ दिनभित्र सटर खाली गर्न महानगरको उर्दी
पोखरा । पोखरा महानगरपालिकाले महेन्द्रपुल, राष्ट्र बैंकचोक, मालपोत कार्यालय अगाडि लगायत विभिन्न ठाउँमा रहेको जग्गामा सटर... पुरा समाचार
सत्ता गठबन्धनको बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव घोषणासँगै सत्ता गठबन्धनमा दुवै तहको सीट बाँडफाँडमा र... पुरा समाचार
चीनले थप्यो शून्य भन्सार सुविधा
काठमाडौँ । चीन निर्यात हुने ९८ प्रतिशत करयोग्य वस्तुमा नेपालले शून्य भन्सार सुविधा पाउने भएको छ... पुरा समाचार



























