citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank
चिनी र गहुँ दशैंअघि भारतबाट आयात गर्ने तयारी

चिनी र गहुँ दशैंअघि भारतबाट आयात गर्ने तयारी

काठमाडौं । सरकारले भारतबाट चिनी र गहुँ आयात गर्न व्यवसायीलाई अनुमति दिने भएको छ । उद्योग,... पुरा समाचार

काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन ‘मास्टर्स इन मिडिया स्टडिज’ कार्यक्रम सुरु

काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन ‘मास्टर्स इन मिडिया स्टडिज’ कार्यक्रम सुरु

काठमाडौं । काठमाडौं विश्वविद्यालयले अन्य विश्वविद्यालयले भन्दा पृथक पाठ्यक्रममा आधारित रहेर स्नातकोत्तर तहमा सञ्चार अध्ययन ‘मास्टर्स... पुरा समाचार

अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई... पुरा समाचार

तीन दिनपछि अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

तीन दिनपछि अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ । मुस्ताङलाई राष्ट्रिय... पुरा समाचार

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

पुराना मुद्दा फर्स्योटका लागि छुट्टै इजलास

काठमाडौँ । सर्वोच्च अदालतले पाँच वर्षभन्दा पुराना मुद्दा फर्स्योट कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । पुराना मुद्दा... पुरा समाचार

त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी

त्रिशुली नदीकै सबैभन्दा लामो पुल सञ्चालनमा ल्याउने तयारी

धादिङ । त्रिशुली नदी माथि निर्माणाधीन पुलहरु मध्यकै सबैभन्दा लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको... पुरा समाचार

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

काठमाडौं । जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य... पुरा समाचार

सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्‍न बारको माग

सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्‍न बारको माग

काठमाडौं । नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा... पुरा समाचार

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

भक्तपुर । भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारु (गाईजात्रा) साउन २७ गते मनाइने भएको... पुरा समाचार

४ मंसिरमा निर्वाचनः थपिए साढे ४ लाख नयाँ मतदाता

४ मंसिरमा निर्वाचनः थपिए साढे ४ लाख नयाँ मतदाता

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै... पुरा समाचार

बैंकहरुको च्वाइस अब बोनस सेयर होला कि नगद लाभांश ?

बैंकहरुको च्वाइस अब बोनस सेयर होला कि नगद लाभांश ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा गर्दै आएको कडाईलाई खुकुलो बनाएसँगै लगानीकर्तामा अब बैंकहरुले... पुरा समाचार

लगानीकर्ताको विश्वास बिना धितोपत्र बजारको अस्तित्व छैन, लगानीकर्ताको हितमा काम गछौं–हमाल

लगानीकर्ताको विश्वास बिना धितोपत्र बजारको अस्तित्व छैन, लगानीकर्ताको हितमा काम गछौं–हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले कुनै पनि निर्णय गर्दा लगानीकर्ताको हित हेरेर... पुरा समाचार