घाइतेको ज्यान जोगाउनु र बेपत्ताको खोजी पहिलो प्राथमिकतामा : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु... पुरा समाचार
बाढीको मौका छोपेर हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन... पुरा समाचार
रेमिट्यान्स साढे २३ खर्ब भित्रियो, विदेशी मुद्रा सञ्चिति ३९ खर्ब, महँगी ५.१४ प्रतिशत
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा नेपालको बाह्य क्षेत्रका प्रमुख सूचकमा उल्लेख्य सुधार देखिएको छ ।... पुरा समाचार
कुमारी जबको एआई प्रविधिमार्फत रोजगारी दिने प्रक्रिया अझ सजिलो बन्दै
काठमाडौं । नेपालको जब पोर्टल तथा एचआर सेवा प्रदान गर्ने कम्पनी कुमारी जबले आफ्नो एआई प्रविधिमा... पुरा समाचार
बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह
काठमाडौँ । शिखर इन्स्योरेन्सले भोटेकोसी, रसुवा तथा नुवाकोटमा आएको बाढीका कारण कम्पनीमा बीमा गरिएका सम्पत्तिमा क्षति... पुरा समाचार
बाढीबाट क्षति पुगेको सम्पत्तिको बीमा दाबी गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आव्हान
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीबाट क्षति पुगेका आफ्ना सम्पूर्ण... पुरा समाचार
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले रसुवा, नुवाकोट र धादिङ जिल्लालाई बाढी प्रभावित स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज फेरि रु ९० अर्ब
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन... पुरा समाचार
रसुवामा बाढीको वितण्डा: जलविद्युत् केन्द्रदेखि २२० केभी सबस्टेसनसम्म क्षतिग्रस्त
काठमाडौँ । रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनमा अपूरणीय क्षति पुग्नुका साथै घर, सडक, पुल,... पुरा समाचार
नबिल बैंकको आईफोन खरिद गर्न सकिने ‘बाइ नाउ पे लेटर’ योजना सार्वजनिक
काठमाडौं । नबिल बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताका लागि शुन्य प्रतिशत ब्याजदरमा आईफोन खरिद गर्न सकिने... पुरा समाचार
बजारमा आज सुनको भाउ सामान्य घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घटेको छ भने चाँदीको बढेको छ । नेपाल... पुरा समाचार
मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा, मूल्य ६९ हजार ९९९ रुपैयाँ
काठमाडौं । मोटोरोला एज ७० फ्युजन नेपाली बजारमा सार्वजनिक भएको छ । चौधरी ग्रुपसँगको सहकार्यमा मोटोरोला... पुरा समाचार

























