परियोजना ‘मोडल’मा अघि बढाउने तयारी
काठमाडौँ । प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको निर्देशिका तयार गरी सुझावका लागि अर्थ मन्त्रालयमा... पुरा समाचार
न्याय प्रशासन कामुकै भरमा
काठमाडौँ । करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै... पुरा समाचार
मौसमी श्रमिकलाई श्रम स्वीकृतिको तयारी
काठमाडौँ । वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार... पुरा समाचार
अन्तर्राष्ट्रिय वायुसेवालाई पोखरा विमानस्थलमा छुट
काठमाडौँ । सरकारले नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत... पुरा समाचार
सम्भावित मन्त्रीको सूची बनाउने तयारीमा गठबन्धन दलहरू
काठमाडौं । सात दलीय सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रीमण्डलमा पठाउने सम्भावित सांसदहरूको सूची तयार पार्न थालेका... पुरा समाचार
८ प्रतिशत महिला वैदेशिक रोजगारीमा
काठमाडौं । दुई वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या ३ प्रतिशतले वृद्धि भएर ८ प्रतिशत... पुरा समाचार
सहुलियतपूर्ण कर्जा पाउनेमा विदेशबाट फर्केका, शिक्षित युवा र दलितको संख्या १ प्रतिशत मात्रैः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले सहुलियतपूर्ण कर्जा लिनेहरूमा विदेशबाट फर्केका, शिक्षित युवा र... पुरा समाचार
रातभर भित्रिन्छ तस्करीका सामान
विराटनगर, पुस १३ गते । प्रहरीले सोमबार राति सात लाख ४७ हजार रुपियाँ मूल्य बराबरको अवैध... पुरा समाचार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एरोब्रिज’
काठमाडौँ । हालै निर्माण सम्पन्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका अन्तर्राष्ट्रिय यात्रुलाई ‘एरोब्रिज’ व्यवस्था गरिएको छ ।... पुरा समाचार
बितेका आठ वर्ष सबैभन्दा गर्मी
काठमाडौँ । बितेका आठ वर्ष हालसम्मकै सबैभन्दा गर्मी वर्षका रूपमा दरिएका छन् । वैश्विक मौसमको अवस्थिति... पुरा समाचार
मिसनमा जान अब सशस्त्र कर्मचारीले १५ वर्ष सेवा गर्नैपर्ने
काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन फम्र्ड पुलिस युनिट ९एफपीयू०का रूपमा खटिने सशस्त्र प्रहरी कर्मचारीले अब... पुरा समाचार
पन्ध्र लाख मात्रा फाइजर खोप ल्याइने
काठमाडौँ । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव... पुरा समाचार


























