सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया अघि बढ्यो, सशस्त्रमै भर्ना भएका इन्सपेक्टर पहिलो पटक डीआईजी बन्दै
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा रिक्त नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि प्रक्रिया अगाडि... पुरा समाचार
यूएईमा नेपालीलाई ८२ करोडको चिट्ठा
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा... पुरा समाचार
कछुवा गतिमा गौरवका आयोजना
काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको ११ वर्ष बितिसक्यो। तर ती आयोजनाको निर्माण गति... पुरा समाचार
सहकारीका बचतकर्ताको रकम जोखिममा
बुटवल । रुपन्देहीका केही सहकारी संस्था सङ्कटमा रहेको पाइएको छ । बुटवलमा रहेको शिवशिखर, सुप्रिम र... पुरा समाचार
आगामी आर्थिक वर्षको बजेट तयारी सुरु, आकार घट्न सक्ने
काठमाडौँ । राजस्व सङ्कलनमा देखिएको दबाबबीच राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी सुरु... पुरा समाचार
दुबई पुगेकी किशोरी कुवेतमा बिक्री
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पु(याई बेचबिखनमा परेकी छिन् ।... पुरा समाचार
एमसीसी आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीअन्तर्गतको आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरू भएको छ । एमसीसीअन्तर्गतको... पुरा समाचार
सेवाप्रवाह चुस्त बनाउने छौँ: परराष्ट्रमन्त्री
काठमाडौँ । नेपालको परराष्ट्र नीतिलाई थप छलफल गरेर सार्वजनिक गरिने भएको छ । दुई वर्षअघि बनेको... पुरा समाचार
सिंहदरबारको ढल विसर्जनमा लापरबाही
काठमाडौँ । सिंहदरबारको फोहोर विसर्जनमा चरम लापरबाही भएको पाइएको छ। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पूर्वी... पुरा समाचार
आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान
काठमाडौं । चालू आर्थिक वर्ष नेपालमा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको... पुरा समाचार
आन्तरिक हवाई यात्रु ३८ प्रतिशत घटे
काठमाडौं । पोखरामा हालै भएको यती एयरलाइन्सको दुर्घटना र प्रतिकूल मौसमका कारण आन्तरिक हवाई यात्रुको संख्या... पुरा समाचार
भ्रष्टाचार सूचकांकमा नेपाल ११०औं स्थानमा
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपालमा अझै भ्रष्टाचार व्याप्त रहेको तथ्य सार्वजनिक गरेको छ । नेपाल... पुरा समाचार


























