citizens life insurance long ad
stcnepal long ad
श्रमिकको न्यूनतम पारिश्रमिक सरकार आफैँ तोक्ने तयारीमा

श्रमिकको न्यूनतम पारिश्रमिक सरकार आफैँ तोक्ने तयारीमा

काठमाडौँ । श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा सरकार, रोजगारदाता ट्रेड युनियनबिच सहमति जुट्न नसके पनि सरकारले आफ्नो... पुरा समाचार

मुस्ताङको कागबेनीमा बाढीले १० घर सहित निर्माणधिन पुल बगायो

मुस्ताङको कागबेनीमा बाढीले १० घर सहित निर्माणधिन पुल बगायो

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ कागबेनीमा कागखोला थुनिएर आएको बाढीले आइतबार राती १० घर... पुरा समाचार

सुर्खेत र कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गरिँदै

सुर्खेत र कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण गरिँदै

काठमाडौँ । नेपाल आयल निगमले कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा इन्धन भण्डारण गृह निर्माण... पुरा समाचार

भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी

भट्टराई र नेपाललाई पक्राउबिनै बयान लिँदै सीआईबी

काठमाडौं । ललिता निवास जग्गा घोटला प्रकरणमा मुछिएका दुई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपालसँग उक्त... पुरा समाचार

सिग्नेचर पुलको डिजाइन तयार

सिग्नेचर पुलको डिजाइन तयार

काठमाडौँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखराखण्डमा निर्माण गरिने सिग्नेचर पुलको डिजाइन तयार भएको... पुरा समाचार

आँखा पाकेकालाई उडानमा कडाइ

आँखा पाकेकालाई उडानमा कडाइ

काठमाडौँ । आँखा पाक्ने समस्या देशैभर फैलिएको छ। यसको असर अन्तर्राष्ट्रिय उडानमा पनि पर्न थालेको छ।... पुरा समाचार

विद्यालय व्यवस्थापन समिति विघटनको निर्णय प्रमाणीकरण

विद्यालय व्यवस्थापन समिति विघटनको निर्णय प्रमाणीकरण

काठमाडौँ । सबै सामुदायिक विद्यालयका व्यवस्थापन समिति (विव्यस) विघटन गरेर सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा नयाँ समिति गठन... पुरा समाचार

पृथ्वीनारायण शाहको प्रतिमा हटाएकोमा पोखरा महानगर मेयरको पुत्ला दहन

पृथ्वीनारायण शाहको प्रतिमा हटाएकोमा पोखरा महानगर मेयरको पुत्ला दहन

पोखरा । राप्रपा कार्यकर्ताहरुले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पुत्ला दहन गरेका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण... पुरा समाचार

सामाजिक सञ्जालको विज्ञापनमा विश्वास नगर्न आग्रह

सामाजिक सञ्जालको विज्ञापनमा विश्वास नगर्न आग्रह

काठमाडौँ । वैदेशिक रोजगार विभागले सामाजिक सञ्जालमा आएका युरोप रोजगारीको विज्ञापनमा विश्वास नगर्न आमनागरिकलाई सचेत गराएको... पुरा समाचार

दूरसञ्चार प्राधिकरणको टेरामक्स लागू नगर्ने पक्षमा टेलिकम र एनसेल

दूरसञ्चार प्राधिकरणको टेरामक्स लागू नगर्ने पक्षमा टेलिकम र एनसेल

काठमाडौं । दूरसञ्चार सेवामा हुने आपराधिक क्रियाकलापको निरीक्षण तथा न्यूनीकरण गर्न र दूरसञ्चार सेवालाई भरपर्दो, विश्वासिलो... पुरा समाचार

तीन दिन भारी वर्षा हुने

तीन दिन भारी वर्षा हुने

काठमाडौँ । आउँदो तीन दिन देशका विभिन्न भेगमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन विभिन्न सरोकारवाला... पुरा समाचार

२२८ प्राविधिक शिक्षालय बन्द

२२८ प्राविधिक शिक्षालय बन्द

काठमाडौँ । विद्यार्थी भर्नामा देखिएको कानुनी उल्झनका कारण दुई वर्षमा मुलुकभरका २२८ वटा प्राविधिक शिक्षालय बन्द... पुरा समाचार