तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो
काठमाडौँ । चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०/२२ दिनको... पुरा समाचार
चक्रपथका तीन ठाउँमा ‘अन्डरपास’ बन्ने
काठमाडौँ । दोस्रो चरण अन्तर्गत विस्तार गर्न लागिएको चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी गुड्ने ‘अन्डरपास’... पुरा समाचार
काठमाडौँ–तराईरमधेश द्रुत मार्गमा सुरुङ थपिने
काठमाडौँ । काठमाडौँ–तराई/मधेश द्रुत मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन भएको छ। संशोधनसँगै आयोजनाको लागत र... पुरा समाचार
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेको सङ्ख्या उल्लेख्य
काठमाडौँ, भदौ १ गते । सरकारले विप्रेषणका कारण मुलुकको अर्थव्यवस्था टिकिरहेको भनिरहँदा आर्थिक वर्ष २०७९र८० मा... पुरा समाचार
भदौमा ब्याजदर परिवर्तन गर्न बैंक खुला
काठमाडौं । नेपाल बैंकर्स संघले भदौका लागि बैंक व्याजदरमा हस्तक्षेप नगर्ने नीति लिएसँगै केही वाणिज्य बैंकहरुले... पुरा समाचार
प्रभावकारी लेखा परीक्षणमा जोड
काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको... पुरा समाचार
सुन प्रकरणमा चिनियाँ कनेक्सन बढ्दो
काठमाडौं । सय किलो सुन तस्करी प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।... पुरा समाचार
एक दशकमा कृषि बीमा अनुदान ६ अर्ब भुक्तानी
काठमाडौं । पछिल्लो एक दशकमा सरकारले कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानमात्र पाँच अर्ब ७० करोड... पुरा समाचार
चीनतर्फको निर्यात दोब्बर बढ्यो
काठमाडौँ । गत आर्थिक वर्षमा चीनमा निर्यात व्यापार दोब्बरले बढेको छ । कोभिडपछि सुस्त रहेको व्यापार... पुरा समाचार
हिमाल आरोहण शुल्क बढाउने तयारी
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ । सगरमाथा... पुरा समाचार
कर्जाको माग बढाउन बैंकले ल्याए नयाँ योजना
काठमाडौं । लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका... पुरा समाचार
‘मिल्क होलिडे’ हुन नदिन आग्रह
काठमाडौँ । नेपालमा यतिखेर दुध बढी भएका कारण ‘मिल्क होलिडे’ को अवस्था उत्पन्न भएको छ ।... पुरा समाचार


























