citizens life insurance long ad
stcnepal long ad
सञ्चालनमा आउँदै एसी बस

सञ्चालनमा आउँदै एसी बस

भैरहवा । बन्दाबन्दीका कारण लामो समय थन्किएका लुम्बिनी मेट्रो सिटी प्रा.लि.का एसी सुविधा सहितका बस आइतबारदेखि... पुरा समाचार

विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

विदेशमा अलपत्र परेकालाई सरकारी कोषबाट उद्धार गरिने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले वैदेशिक रोजगारीको क्रममा विदेशमा अलपत्र परेका... पुरा समाचार

नेपालमा भारतीय समाचार च्यानल बन्द

नेपालमा भारतीय समाचार च्यानल बन्द

काठमाडौं । नेपालको राष्ट्रियता र स्वाभिमान विरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही समाचारमूलक भारतीय... पुरा समाचार

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको... पुरा समाचार

तीसवटा पार्क बनाउँदै महानगर

तीसवटा पार्क बनाउँदै महानगर

काठमाडौँ । काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले... पुरा समाचार

कोसी बाढी पीडितको उपचारमा खटिएकालाई तलब खुवाउन सर्वोच्चको आदेश

कोसी बाढी पीडितको उपचारमा खटिएकालाई तलब खुवाउन सर्वोच्चको आदेश

काठमाडौं । झन्डै १० वर्षअघि सुनसरी जिल्लास्थित लौकही अस्थायी अस्पतालमा करारमा कार्यरत २१ जना कर्मचारीको तलब... पुरा समाचार

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ

काठमाडौँ । विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ ।... पुरा समाचार

क्वारेन्टिनमा यौन हिंसाका ६२४ घटना

क्वारेन्टिनमा यौन हिंसाका ६२४ घटना

काठमाडौं । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै... पुरा समाचार

उत्तर कोरियाली दूतावासमा माधव नेपाल प्रमुख अतिथि !

उत्तर कोरियाली दूतावासमा माधव नेपाल प्रमुख अतिथि !

काठमाडौं । संयुक्त राष्ट्रसंघको नाकाबन्दीका कारण उत्तर कोरियासँग प्रायः देश टाढै रहन्छन्। काठमाडौंमा उत्तर कोरियाको दूतावास... पुरा समाचार

दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए स् नेकपा संकटमा ‘आइसब्रेक’ ?

दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए स् नेकपा संकटमा ‘आइसब्रेक’ ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष... पुरा समाचार

प्रचण्डका घरबेटी ‘ठेकेदार’लाई दुई अर्बको मल किन्ने ठेक्का !

प्रचण्डका घरबेटी ‘ठेकेदार’लाई दुई अर्बको मल किन्ने ठेक्का !

काठमाडौँ । समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई... पुरा समाचार

तस्करीमा संलग्न रहेको आरोपमा एकैपटक ११ प्रहरीमाथि अनुसन्धान

तस्करीमा संलग्न रहेको आरोपमा एकैपटक ११ प्रहरीमाथि अनुसन्धान

विराटनगर । सीमा क्षेत्रमा नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने तस्करीमा संलग्न रहेको आरोपमा मोरङका ११... पुरा समाचार