सबै तरकारी महँगो
काठमाडौँ, असोज ६ गते । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलु सहित हरियो तरकारीको पनि भाउ... पुरा समाचार
परीक्षामा जुट्न थाले विश्वविद्यालय
काठमाडौँ । कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका... पुरा समाचार
कृषि सामग्री कम्पनीलाई बंगलादेशबाट पैंचो मल ल्याउने जिम्मा
काठमाडौं । नेपाल सरकारले बंगलादेशसँग पैचोंमा लिन लागेको ५० हजार टन युरिया मल नेपाल ल्याउने जिम्मा... पुरा समाचार
वामदेव गौतमविरुद्ध सर्वोच्चमा तीन रिट
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य... पुरा समाचार
चाडपर्व लक्षित सुपथ मूल्य पसल र सामग्री थप्ने तयारी
काठमाडौँ । दसैँ, तिहार र छठलगायतका चाड पर्वलाई लक्षित गरेर सरकारले सञ्चालन गर्ने सहुलियत मूल्यका पसल... पुरा समाचार
आजदेखि नियमित आन्तरिक उडान तयारी
काठमाडौँ । ६ महिनाभन्दा बढी समयपछि सोमबारदेखि आन्तरिक तर्फको नियमित उडान सुरु हुँदै छ । नियमित... पुरा समाचार
दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा
संखुवासभा । कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ । भारत... पुरा समाचार
अब लकडाउन नगर्ने मनस्थितिमा सरकार, स्वयंसेवक परिचालनको तयारी
काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधाज्ञा गरेपछि आलोचित बनेको सरकार... पुरा समाचार
हवाई इन्धनको मूल्य घटाउन माग
काठमाडौँ । आन्तरिक हवाई सेवा कम्पनीहरूले हवाई इन्धनकोे मूल्य घटाउन माग गरेका छन् तर नेपाल आयल... पुरा समाचार
फोरजीको गति सुस्त
काठमाडौँ । विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार... पुरा समाचार
चक्रपथको विस्तारः संरचना हटाउने काम अन्तिम चरणमा
काठमाडौँ । चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चक्रपथ क्षेत्रमा परेका संचरणा हटाउने काम लगभग अन्तिम चरणमा... पुरा समाचार
निजी विद्यालयः विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै
काठमाडौं । निजीले विद्यालयमा सामान्य अवस्थामा दैनिक ६ घण्टा पढाउँछन्। अनलाइन माध्यमबाट भने दैनिक तीन घण्टा... पुरा समाचार


























