फागुनबाट विद्यालय खोल्ने तयारी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने... पुरा समाचार
देउवाको प्रस्तावमा प्रचण्ड–नेपालको आपत्ति
सत्ता गठबन्धनमा अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) को विषयलाई लिएर विवाद चर्किएको छ । प्रधानमन्त्री शेरबहादुर... पुरा समाचार
पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी
काठमाडौँ । राजा रणबहादुर शाहले कस्तो हुक्का तान्थे रु पशुपति क्षेत्रको पश्चिम ढोका सामुन्ने रहेको पशुपतिनाथ... पुरा समाचार
महानिर्देशकसहित १८ जनाविरुद्ध एक अर्ब राजस्व छलीको मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक सहित १८ जनामाथि एक अर्ब... पुरा समाचार
सातै प्रदेशमा सिटामोल वितरण
काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशका मुख्य सहरमा सिटामोल लगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोल... पुरा समाचार
विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा सुधारका लागि १० वर्षे योजना ल्याएको छ ।... पुरा समाचार
२५ लाख डोज खोप बेपत्ता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल भित्रिएको कोरोनाविरुद्धको २० देखि २५... पुरा समाचार
भूमिगत पार्किङ र सडक जाम कर आवश्यक
काठमाडौँ । काठमाडौँ उपत्यकाको सडकमा निस्किएको सवारी साधनका लागि बाटो खुला नहुँदा यातायात व्यवस्था अस्तव्यस्त हुने... पुरा समाचार
विद्युतीय राहदानी लिन लाइन लाग्नु पर्दैन
काठमाडौँ। पालो नआउँदै लाइनमा बस्ने प्रवृत्तिका कारण काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभागमा भीड बढेको छ । सरकारले... पुरा समाचार
बेवारिसे अवस्थामा गौतम बुद्ध क्रिकेट रङ्गशाला
भरतपुर । गौतम बुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि सहयोग गर्नुभएकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता... पुरा समाचार
दूधको मूल्य प्रतिलिटर ८६ रुपियाँ सिफारिस
काठमाडौँ, पुस २८ गते । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १०... पुरा समाचार
बैंकप्रणाली बाहिर हुन्डीको कारोबार
काठमाडौँ । बैंक प्रणाली बाहिर नगदको अवैध कारोबार बढ्दा त्यसको नकारात्मक असर वैदेशिक रोजगार र त्यसको कमाइले... पुरा समाचार

























