कस्तो छ आज मौसम पूर्वानुमान ?
काठमाडौं। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत... पुरा समाचार
आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज शनिबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार... पुरा समाचार
बाँकेको जमुनाहा नाका आजदेखि तीन दिन बन्द
नेपालगञ्ज । बाँकेको नेपाल–भारत जमुनाहा नाका आजदेखि तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित... पुरा समाचार
चिनियाँ फोटोग्राफरसँग एनएफपिजे नेपालको अन्तरक्रिया
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले चीनका प्रसिद्ध ट्राभल फोटोग्राफर सु छुइ लगायत १३... पुरा समाचार
महिलासँग सम्बन्धित कानून अपूर्ण छन्, संशोधन गर्नुपर्छ: मन्त्री चौधरी
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानूनहरूलाई संशोधन गर्न... पुरा समाचार
केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक
काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ । लक्ष्मणबाबु... पुरा समाचार
क्षतिपूर्ति समेत दाबी गर्न विभागीय प्रमुखलाई कार्यकारी अध्यक्षको निर्देशन
काठमाडौँ । नेपाल वायुसेवा निगमको नाइन एन एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा २०८१ वैशाख... पुरा समाचार
कैलालीका जलाधार व्यवस्थापन अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की,... पुरा समाचार
नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै पाँच करोड ५० लाख ठगी गर्ने गिरोह पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ पाँच करोड ५० लाख... पुरा समाचार
पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ । चालू आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् ।... पुरा समाचार
युनिलिभर नेपालको नाफा ३० प्रतिशत बढ्यो
काठमाडौं । युनिलिभर नेपालको नाफा ३० प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो... पुरा समाचार
साना तथा लघु उद्यमीहरुलाई ई–कमर्श सम्बन्धि तालिम
हेटौंडा । नेपाली मौलिक कला र सीपमा आधारित लघु तथा घरेलु उद्योगका उत्पादनहरु प्रवद्र्धनका लागि बागमती... पुरा समाचार




























