विकल पौडेल दोस्रो पटक भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौँ । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका विकल पौडेललाई दोस्रो पटक भ्रष्टाचारी... पुरा समाचार
नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच सम्झौता
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र इजरेल एसिया चेम्बर अफ कमर्सबीच आर्थिक तथा व्यापारिक सहकार्यको... पुरा समाचार
बागमती प्रदेश सरकारले प्रदेश बैंक स्थापना गर्ने
काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश बैंक स्थापना गर्ने भएको छ । बागमती प्रदेश सभामा नीति... पुरा समाचार
भारतको सहयोगमा बनेको पद्मकन्या माविको छात्रावास भवनको उद्घाटन
काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको ३ करोड २३ लाख ६० हजार रूपैयाँ आर्थिक सहयोगमा... पुरा समाचार
चार जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
काठमाडौं । नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी... पुरा समाचार
यार्सा सिजन सुरु भएसँगै तातोपानी नाका सुनसान
सिन्धुपाल्चोक । नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुनसान भएको छ । नाकामा... पुरा समाचार
श्रेष्ठ ॐ हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत
काठमाडौँ । काठमाडौँको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लि.को २७ औँ वार्षिक साधारण सभा सम्पन्न... पुरा समाचार
नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी
काठमाडौँ । नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस... पुरा समाचार
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
काठमाडौं। महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/०८० को ६१ औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ। आइतबार... पुरा समाचार
ढुंगा–बालुवा ठेक्कामा भ्रष्टाचार आरोपमा १० कर्मचारीसहित १३ विरुद्ध मुद्दा
काठमाडौं । सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्कामा आर्थिक अनियमितता गरेको आरोपमा १० कर्मचारसहित १३ जनाविरुद्ध... पुरा समाचार
चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ
काठमाडौं। अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ केजी १०१ ग्राम कोकिनसहित पक्राउ चार करोड... पुरा समाचार




























