citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४.९० रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५५ रुपैयाँ रहेको छ ।

यस्तै. बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.८० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.३२ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२८ रुपैयाँ रहेको छ ।

himalayan life insurance
igi long