sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३२.६६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.२६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४.९० रुपैयाँ रहेको छ भने बिक्री दर १४४.५५ रुपैयाँ रहेको छ ।

यस्तै. बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.०४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.८० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.९३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.३२ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५३ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२८ रुपैयाँ रहेको छ ।

gold
kumari bank
nawakantipur long