तस्करीका लागि तयारी अवस्थामा रहेको ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
काठमाडौं। तस्करीका लागि तयारी अवस्थामा रहेको ६ किलो सुन सहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।... पुरा समाचार
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।... पुरा समाचार
पहिराले मुग्लिन मलेखु खण्ड अवरुद्ध
भरतपुर। पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा... पुरा समाचार
काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा : प्रि–मनसुनकै प्रभाव
काठमाडौं । काठमाडौं उपत्यका सहित देशका विभिन्न क्षेत्रमा गएरातिदेखि वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार... पुरा समाचार
चौरानब्बे हजार ५१३ मेट्रिक टन मल मौज्दात
काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो चालु आर्थिक वर्षमा तीन लाख ८९ हजार ४९७ मेट्रिक... पुरा समाचार
सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने... पुरा समाचार
मुस्लिम समुदायले आज बकर इद पर्व मनाउँदै
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद आज देशभरका मुस्लिम समुदायले हर्षोल्लास पूर्वक मनाउदै... पुरा समाचार
गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को १०औं संस्करणको लागि आवेदन खुल्ला
काठमाडौँ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२४ को दशौं संस्करणको लागि आवेदन खुलेको... पुरा समाचार
दक्षिण सुडानस्थित अनमिस (UNMISS)मिसनबाट स्वदेश फिर्ता भएको प्रहरी टोलीलाई स्वागत
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले संयुक्त राष्ट्र... पुरा समाचार
अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने
काठमाडौँ । अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ... पुरा समाचार
आज आइतबार सुन चाँदीको मूल्य बढ्यो
काठमाडौं । आज आइतबार सुन चाँदीको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ४१... पुरा समाचार
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र... पुरा समाचार



























