स्थानीय बजारमा आज सुनको मूल्यहालसम्मकै उच्च
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि... पुरा समाचार
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणाालीबाट थप रु. ३० अर्ब तान्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै... पुरा समाचार
नेपाल मेडिकल कलेजले माग्यो विशेषज्ञ डाक्टरसहित जनशक्ति
काठमाडौं । नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक सहित स्वास्थ्यकर्मीहरु माग गरेको छ । कलेजले एक सूचना... पुरा समाचार
शमी साहित्य प्रतिष्ठानद्वारा ६ जना स्रष्ठाहरु नगदसहित पुरस्कृत
काठमाडौं । शमी साहित्य प्रतिष्ठानले विभिन्न स्रष्ठाहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना... पुरा समाचार
असोज १२ देखि दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला
काठमाडौँ । असोज १२ देखि दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गरिने भएको छ... पुरा समाचार
नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण अत्यावश्यक
काठमाडौं । उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरुले बताएका छन् । शुक्रबारदेखि... पुरा समाचार
कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनैपर्छ: प्रधानमन्त्री ओली
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।... पुरा समाचार
आज काठमाडौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने
काठमाडौ । आज काठमाडौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, बानेश्वर... पुरा समाचार
महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको... पुरा समाचार
चियाको निर्यात ५२ प्रतिशतले बढ्यो
झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२... पुरा समाचार




























