आठ करोड रुपैयाँको लगानीमा च्याउ उद्योग सञ्चालनमा
नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा आएको छ । कूल रु आठ... पुरा समाचार
आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ... पुरा समाचार
अरुण भ्याली हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वार्षिक... पुरा समाचार
कैफियत भेटिएपछि रेस्टुरेन्टलाई दुई लाख जरिबाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सानेपास्थित फाइभ स्टार रेस्टुरेन्ट एन्ड बारमा... पुरा समाचार
छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण... पुरा समाचार
भ्यालेन्टाइनका अवसरमा ईसेवा वालेटमा रेमिट्यान्स पठाएर ३० हजारसम्म जित्न सकिने
काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक, ईसेवा मनि ट्रान्सफरले विशेष ‘क्यासफुल भ्यालेन्टाइन’ अभियान सार्वजनिक... पुरा समाचार
‘मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ’–अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो लाग्ने क्रम रोकिएर सुधारतर्फ अग्रसर भइरहेको... पुरा समाचार
आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । ... पुरा समाचार
विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा विभिन्न व्यक्तित्वहरु सम्मानित
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान (एनसीएपी) र काठमाडौं क्यान्सर सेन्टरले काठमाडौंमा एक कार्यक्रमबीच ‘विश्व क्यान्सर... पुरा समाचार
आजको तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार... पुरा समाचार
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक सम्पन्न
काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूबीच केन्द्रदेखि... पुरा समाचार
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र... पुरा समाचार

























