बजारमा आज सुन चाँदीको भाउ बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज... पुरा समाचार
कुमारी बैंकको लाभांश घोषणा
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको... पुरा समाचार
आजबाट पृथ्वीराजमार्ग सञ्चालनमा आउने
काठमाडौँ। रसुवा जिल्लाको भोटेकोशी नदीमा गत भदाै १० गते आएकाे भिषण बाढीका कारण कटान भएर माटाे... पुरा समाचार
नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज फेरि बैंकिङ प्रणालीबाट रु ४५ अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन... पुरा समाचार
गरिमा विकास बैंकको २० औँ वार्षिक साधारण सभा असोज २६ गते
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ। बैंक सञ्चालक समितिको मंगलबार... पुरा समाचार
माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंकको १ लाख ९३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक... पुरा समाचार
सांग्रिला डेभलपमेन्ट बैंकको २२ औँ वार्षिक साधारणसभा असोज २२ गते
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंक सञ्चालक समितिको... पुरा समाचार
क्यासिनो नवीकरणको अवधि बढाउन सुझाव
काठमाडौँ । हरेक वर्ष हुँदै आएको क्यासिनो नवीकरण अवधि बढाएर पाँचमा वर्ष बनाउन क्यासिनो व्यवसायीले सरकारलाई... पुरा समाचार
आईओसीबाट खरिद मूल्य बढेर आए पनि पेट्रोलियम पदार्थको बिक्री मूल्य यथावत्
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल... पुरा समाचार
एनआईसी एशिया बैंकका ग्राहकले आईएमई हस्पिटालिटीको सेवामा विशेष छुट पाउने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्थानमा रहेका होटल तथा... पुरा समाचार
टेस्लाले नयाँ पुस्ताको रोडस्टर अक्टोबर १ मा लन्च गर्ने
टेस्लाले नयाँ पुस्ताको टेस्ला रोडस्टर अक्टोबर १ मा लन्च गर्ने घोषणा गरेको छ । टेस्लाको आधिकारिक... पुरा समाचार
चिनीको अस्वाभाविक मूल्यबारे निगरानी
काठमाडौँ । उपत्यकाको बजारमा खाना पकाउने एलपी ग्याससँगै चिनीमा कालोबजारी हुन थालेको गुनासो आएपछि वाणिज्य, आपूर्ति... पुरा समाचार


























