माछापुच्छ्रे बैंकको अगुवाइमा छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी ९ अर्ब ऋण
संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको... पुरा समाचार
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीज बीच सम्झौता सम्पन्न
काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (SCT) बीच SmartPay IBFT (Inter Bank... पुरा समाचार
निप्पोन फर्मास्युटिकलले आईपीओ ल्याउने
काठमाडौं । मोरङको विराटनगरस्थित औषधि उत्पादक कम्पनी निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन... पुरा समाचार
सर्वोच्चको फैसलापछि इन्टरनेट महँगिने, शुल्क शतप्रतिशतसम्म बढ्ने संकेत
काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा शुल्क सम्बन्धी विवादमा इन्टरनेट सेवा प्रदायकहरूले दायर गरेका रिट निवेदन... पुरा समाचार
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका... पुरा समाचार
खान अयोग्य साई कृपा गोल्ड चिया बजारबाट फिर्ता मगाउन उत्पादकलाई निर्देशन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खान अयोग्य साई कृपा गोल्ड चिया बजारबाट फिर्ता... पुरा समाचार
बजारमा आज सुन चाँदी दुबैको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुन चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका... पुरा समाचार
नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठ
काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज... पुरा समाचार
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको... पुरा समाचार
सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंकले ६० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकको संस्थापक... पुरा समाचार
उदयपुर सिमेन्टको पुनरुत्थान र दिगोपनाबारे न्यौपानेको विद्यावारिधि, ३ अर्ब राजस्वको सम्भावना
काठमाडौं । उदयपुर सिमेन्ट उद्योग लिमिटेडका पूर्वमहाप्रबन्धक डा. गोपीकृष्ण न्यौपानेले उद्योगको सञ्चालनगत चुनौती, सम्भावना तथा दीर्घकालीन... पुरा समाचार
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना
काठमाडौं । नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध १८७ मुलुकमा... पुरा समाचार


























