आईएमएफबाट नेपालले थप ६ अर्ब सहयोग पाउने
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र नेपालबीच विस्तारित कर्जा सुविधा (ईसीएफ) को सातौं तथा अन्तिम... पुरा समाचार
गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले १२ हजार ३७ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि... पुरा समाचार
लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले २० हजार २९० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।... पुरा समाचार
चैतमा ग्लोबल मनी विक मनाउने
काठमाडौँ । ‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ नेपाल राष्ट्र बैङ्कले आगामी चैतमा ग्लोबल मनी विक... पुरा समाचार
आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको... पुरा समाचार
नेपालगन्ज भन्सारः सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन
बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन गरेको... पुरा समाचार
निर्जीवन बिमा कम्पनीको लगानी मुद्दती निक्षेपमा, नाफामा असर
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा निर्जीवन बिमा कम्पनीहरूको कुल लगानीको दुई–तिहाईभन्दा बढी... पुरा समाचार
वैदेशिक व्यापारका सात महिनाः नौ खर्ब पचास अर्ब घाटा
काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख... पुरा समाचार
नेपाल(पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक लिस्बनमा सम्पन्न
लिस्बन (पोर्चुगल) । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बिसिएम’को पहिलो बैठक पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ... पुरा समाचार
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन अध्यक्ष ढकालको जोड
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज एवं परिणाममुखी... पुरा समाचार
संशोधित राष्ट्र बैंक ऐनले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउने
काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन २०५८ संशोधनको मस्यौदाले वित्तीय पहुँच विस्तारलाई कानूनी आधार दिएको छ।... पुरा समाचार
आजका लागि फलफूल र तरकारीको थोक मूल्य
काठमाडौँ । सरकारी स्वामित्वको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक... पुरा समाचार

























