आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी लिन बीमितलाई आग्रह
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्मको बीमा दाबी भुक्तानी... पुरा समाचार
आजको मौसमः देशका अधिकांश भागमा बदली रहने
काठमाडौँ । देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय... पुरा समाचार
आजबाट हिमालयन पावर पार्टनरको हकप्रद बिक्री खुला
काठमाडौं । आज बैशाख १७ गतेदेखि हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दैछ । कम्पनीले... पुरा समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको ।... पुरा समाचार
काठमाडौँ जिल्लाका सबै सुकुम्बासी बस्ती बैशाख १८ गतेदेखि खाली गरिने
काठमाडौँ । काठमाडौँ जिल्लाभित्र अतिक्रमण गरेर बसेका सबै बस्तीहरु आगामी शुक्रबारदेखि खाली गराइने भएको छ ।... पुरा समाचार
ठेक्काको विवरण हेरफेर प्रकरणः आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
काठमाडौँ । सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको... पुरा समाचार
राष्ट्रिय वाणिज्य बैंकले कृषिमा लगानी बढाउँदै
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै लगेको छ । विशेषगरी कृषि क्षेत्रमा... पुरा समाचार
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी गर्न सुरु
काठमाडौँ । सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ... पुरा समाचार
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर ईमेल ठेगाना अद्यावधिक... पुरा समाचार
नेपाली बिरामीले अमेरिकामा उपचार गर्न योग्य भएमा मात्र भिसा पाउने
काठमाडौं । उपचार गर्न योग्य बिरामीलाई मात्र अमेरिकाले भिसा दिने भएको छ । काठमाडौंस्थित अमेरिकन दूतावासले... पुरा समाचार
उच्च प्रविधियुक्त क्यामेरा, शक्तिशाली ब्याट्री क्षमता र उच्च कार्यसम्पादनसहित रियलमी जीटी ८ प्रो सिरिज नेपालमा सार्वजनिक
काठमाडौं । रियलमीले अत्यन्त प्रतीक्षित रियलमी जीटी ८ प्रो सिरिजलाई नेपालमा यही बैशाख १३ देखि औपचारिक... पुरा समाचार
मालपोत अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीमा सरकारी अभिलेख दुरुपयोग गर्दै नक्कली जग्गाधनी खडा गरी जग्गा... पुरा समाचार


























