stcnepal long ad
ime life insurance
global ime bank long

काठमाडौँ जिल्लाका सबै सुकुम्बासी बस्ती बैशाख १८ गतेदेखि खाली गरिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ जिल्लाभित्र अतिक्रमण गरेर बसेका सबै बस्तीहरु आगामी शुक्रबारदेखि खाली गराइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज एक सूचना जारी गर्दै जिल्लाभरिका विभिन्न स्थानमा सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वमा रहेका जग्गा अतिक्रमण गरी अनधिकृत तबरबाट बर्षौंदेखि बसोबास गर्दै आएका वस्तीहरु बैशाख १८ गते विहान ७ बजेदेखि खाली गराइने जनाएको हो। सो समयभन्दा अगाडि नै वस्ती खाली गर्न प्रशासनले आग्रह पनि गरेको छ ।

prabhu mahalaxmi
kumari