citizens life insurance long ad
stcnepal long ad
अनलाइन दर्ता पूर्व अभिमुखीकरण जरूरी: काउन्सिल

अनलाइन दर्ता पूर्व अभिमुखीकरण जरूरी: काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई... पुरा समाचार

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

नेपालको कूटनीतिक सम्बन्ध १७६ देशमा विस्तार

काठमाडौं । नेपाल र क्यारेबिनयन देश बेलीजबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालसँग कूटनीतिक... पुरा समाचार

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता 

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता 

काठमाडौं । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि... पुरा समाचार

आज नेपाल बार एशोसिएशनको निर्वाचन

आज नेपाल बार एशोसिएशनको निर्वाचन

काठमाडौं । आज नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन  हुँदैछ । नयाँ कार्यसमितिका लागि प्रगतिशील... पुरा समाचार

जनकपुर रेल सेवा उद्घाटनको तयारी पूरा, आज उदघाटन हुँदै

जनकपुर रेल सेवा उद्घाटनको तयारी पूरा, आज उदघाटन हुँदै

धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रुपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको... पुरा समाचार

नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदै

नेपाल र भारतबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आज दुवै देशबीच... पुरा समाचार

एमबीबीएसको प्रवेश परीक्षा केन्द्रबाट पाँच जना पक्राउ

एमबीबीएसको प्रवेश परीक्षा केन्द्रबाट पाँच जना पक्राउ

काठमाडौं । एमबीबीएस अध्ययनका लागि आज संचालित प्रवेश परीक्षा पाँच जना विद्यार्थी पक्राउ परेका छन् ।... पुरा समाचार

भारतीय आयल निगमबाट पेट्रोलको मूल्य घटेर आयो 

भारतीय आयल निगमबाट पेट्रोलको मूल्य घटेर आयो 

काठमाडौं । भारतीय आयल निगमबाट पेट्रोलको मूल्य घटेर आएको छ । शुक्रबार पठाएको मूल्य अनुसार भारतले... पुरा समाचार

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा(को अध्यक्षमा रमेश थापा विजयी

नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा(को अध्यक्षमा रमेश थापा विजयी

काठमाडौँ । पर्यटन व्यवसायीको सबैभन्दा पुरानो छाता सङ्गठन नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)... पुरा समाचार

बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

चितवन ।  चितवनमा प्लास्टिक, पेपर, प्रिन्टङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल फाइभ पी’... पुरा समाचार

आज भारतको औपचारिक भ्रमणमा  प्रधानमन्त्री देउवा जानुहुँदै

आज भारतको औपचारिक भ्रमणमा  प्रधानमन्त्री देउवा जानुहुँदै

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री शेरबहादुर देउवा आज नयाँ दिल्ली... पुरा समाचार

आज घोडेजात्रा मनाइँदै

आज घोडेजात्रा मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा... पुरा समाचार