stcnepal long ad
global ime bank long

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता भएको छ । नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायी/उद्योगीको आन्दोलन फिर्ता भएको हो ।

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए ।

IME Lifesidebar
kumari