citizens life insurance long ad
stcnepal long ad

भारतीय आयल निगमबाट पेट्रोलको मूल्य घटेर आयो 

निगमका अनुसार शुक्रबार भारतले डिजेलमा २ पैसा, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा बढाएर पठाएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भारतीय आयल निगमबाट पेट्रोलको मूल्य घटेर आएको छ । शुक्रबार पठाएको मूल्य अनुसार भारतले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ४८ पैसा घटाएर पठाएको नेपाल आयल निगमले जनाएको छ ।

निगमका अनुसार शुक्रबार भारतले डिजेलमा २ पैसा, मट्टितेलमा २२ रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसा बढाएर पठाएको हो । अहिलेको मूल्य अनुसार आगामी १५ दिनमा इन्धनबाट निगमलाई ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने निगमको भनाइ छ ।

IME Life
kumari