सात क्यासिनोमा प्रहरीको छापा
नेपालगञ्ज । बाँके प्रहरीले एकैपटक नेपालगञ्जका सात वटा क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि... पुरा समाचार
आयोडिन नुनमा फेरि चलखेल सुरू
काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा जस्तै आर्थिक वर्ष ०७९/८० को बजेटमा पनि नुनमा निजी... पुरा समाचार
स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न फेरि रोके
काठमाडौं। काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर आज मंगलबार देखि उठाइएपनि बन्चरेडाँडामा स्थानीयले फोहोर फाल्न रोक लगाएका छन्।... पुरा समाचार
४९ प्रतिशत शेयर सर्वसाधारणलाई दिनुपर्ने नेपाल चेम्बर अफ कमर्शको माग
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले लिमिटेड कम्पनी खोल्दा ४९ प्रतिशत शेयर सर्वसाधरण लगानीकर्तालाई दिनुपर्ने माग... पुरा समाचार
आजदेखि उठाइँदै काठमाडौंको फोहोर
काठमाडौं। आज मंगलबारदेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहोर उठाइँदैछ। सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र... पुरा समाचार
काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने उठाउने सहमति
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने... पुरा समाचार
दुई वटा जलविद्युत् आयोजनाका लागि २५ अर्ब ९२ करोड लगानी स्वीकृत
काठमाडौं । दुई वटा जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न लगानी बोर्डले २५ अर्ब ९२ करोड... पुरा समाचार
पदिक तथा हुद्धा अधिकृत क्याडेटहरुलाई आयुक्त पद प्रदान
काठमाडौं । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा संचालित सि.सं. ४९ पदिकरहुद्धा अधिकृत क्याडेट तालिम सफलतापूर्वक सम्पन्न... पुरा समाचार
विकास र लगानीमा प्रतिस्पर्धा गराैं- वरिष्ठ उपाध्यक्ष ढकाल
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय तहका जनप्रतिनिधिहरुले विकास र लगानीका... पुरा समाचार
कोरोनाको कहरमा काम गरेकाहरु उप राष्ट्रपति नन्द बहादुर पुनबाट सम्मानित
काठमाडौं । वल्र्ड बुक अफ रेकर्डस्ले कोरोनाको कहरमा उल्लेख्य काम गरेको व्यक्तिहरुलाई सम्मान गरेको छ ।... पुरा समाचार
मतदाता नामावली संकलन असार १ गतेदेखि सुरु : आयोग
काठमाडौं । आगामी असार १ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरु गर्नेभएको... पुरा समाचार
छिमेकी चीनमा अध्ययनरत विद्यार्थी चीन फर्कन सुरु
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिमेकी चीनमा अध्ययनरत रही कोभिड–१९ को महामारीमा नेपाल फर्किएर... पुरा समाचार


























