ईपीएस अन्तर्गत कोरिया रोजगारीका सफल भएका उम्मेदवारलाई कात्तिकभित्र दक्षिण कोरिया पठाउने
काठमाडौँ । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन तर्फको पहिलो चरणमा... पुरा समाचार
आमनिर्वाचनलाई निष्पक्ष, भयरहित, विश्वसनीय र मितव्ययी बनाइनेछ– प्रमुख निर्वाचन आयुक्त
काठमाडौँ । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय,... पुरा समाचार
व्यवसायी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
काठमाडौँ । विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।... पुरा समाचार
हुण्डीको कारोबारमा संलग्न तीन जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ... पुरा समाचार
कात्तिक १७ देखि २० गतेसम्म उद्योग परिसंघले रोजगार तथा सीप मेला गर्ने
काठमाडौं । नेपाल उद्योग परिसंघले कात्तिक तेस्रो साता सीएनआई रोजगार तथा सीप मेला गर्ने भएको छ... पुरा समाचार
अर्थतन्त्रमा बल पुग्ने गरी वनको सदुपयोग गर्नुपर्छः ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको... पुरा समाचार
लाइसेन्सको परीक्षा अब सबै प्रदेशले एकै किसिमबाट लिने
काठमाडौँ । अब सबै प्रदेशहरुले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को परीक्षा एकै किसिमबाट लिने भएका छन्... पुरा समाचार
३३ कार्यालय प्रमुखमाथि सूचना आयोगद्वारा कारबाही
काठमाडौं । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको... पुरा समाचार
परराष्ट्रमन्त्री खड्का आज साँझ चीन भ्रमणमा जाँदै
काठमाडौं । परराष्ट्र मन्त्री डा। नारायण खड्का आज मंगलबार साँझ चीन भ्रमणमा जानु हुनेभएको छ ।... पुरा समाचार
एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो
भक्तपुर । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले... पुरा समाचार
देशका केही भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।आज मंगलबार... पुरा समाचार
पहिरोले हेलम्बु राजमार्ग अवरुद्ध
काठमाडौँ । लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ।... पुरा समाचार


























