केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा
काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ... पुरा समाचार
निर्वाचनको सुरक्षा तयारी गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री एवं रक्षा मन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र... पुरा समाचार
नक्कली गरगहना बिक्री गर्ने गिरोह सक्रिय, सुनचाँदी व्यवसायी चिन्तित
काठमाडौं । काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न शहरमा नक्कली बिल बनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह... पुरा समाचार
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्न : वनमन्त्री यादव
काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली... पुरा समाचार
सिजी ल्यान्डमार्कको तेस्रो वार्षिकोत्सव भव्य रुपमा मनाइँदै, ग्राहकलाई आकर्षक छुटको व्यवस्था
चितवन । चितवनको भरतपुरस्थित अत्याधु्निक सुविधा सम्पन्न र विश्वस्तरको व्यापारिक कम्प्लेक्स सिजी ल्यान्डमार्कले सञ्चालनको तेस्रो वार्षिकोत्सव... पुरा समाचार
काठमाडौं महानगरपालिकाको ४४.२४ प्रतिशत बजेट खर्च
काठमाडौं। गत आर्थिक वर्षमा काठमाडौँ महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको... पुरा समाचार
हिमालयन बैंक र अमेरिकन एक्सप्रेसद्वारा नेपालमा नयाँ क्रेडिट र प्रिपेड कार्ड सार्वजनिक
काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्सप्रेसले नेपालमा २ वटा नयाँ कार्ड सार्वजनिक गरेका छन् ।... पुरा समाचार
बालाजु जुत्ता चप्पल कारखानामा आगलागी
काठमाडौं । काठमाडौंको बालाजु बाइपासस्थित जुत्ता कारखानामा आगलागी भएको छ ।बुधबार मध्याह्नदेखि काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास... पुरा समाचार
काठमाडौँ महानगरको वार्षिक समीक्षा: तथ्य र तथ्याङ्कीय विश्लेषणमा प्रमुख शाहको जोड
काठमाडौँ । काठमाडौँ महानगरले आ. व. २०७८/०७९ मा ७ अर्व ३१ करोड ३५ लाख २९ हजार... पुरा समाचार
मनोहरा खोला क्षेत्रका सुकुम्वासी बस्ती डुबानमा
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य... पुरा समाचार
सवारी लाइसेन्स प्रदेशमै छापिने
काठमाडौँ । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशहरूबाट पनि छापिने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक... पुरा समाचार
पासाङल्हामु सडक अबरुद्ध
रसुवा । गएराती परेको भिषण बर्षाका कारण पासाङल्हामु सडक अबरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिकास्थित... पुरा समाचार


























