‘अर्थतन्त्र जोगाऔँ’ अभियान लिएर शीर्ष नेतालाई भेट्दै महासङ्घ
काठमाडौं । मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल... पुरा समाचार
साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा पक्राउ
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा चितवन रत्ननगर नगरपालिका(५... पुरा समाचार
पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने सञ्जिव आचार्य पक्राउ
काठमाडौं । पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा झापा कन्काई नगरपालिका–७ घर भई हाल भक्तपुर... पुरा समाचार
जग्गाको स्वामित्व नपाउँदा विमानस्थल निमार्णको काम रोकियो
काठमाडौं । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको... पुरा समाचार
सुन्दरीजल आइपुग्यो मेलम्चीको पानी
काठमाडौं । साता दिनपहिले सुरुङमा छाडिएको मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ । गत मंसिर १२ गते... पुरा समाचार
बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै
बाँके । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास... पुरा समाचार
आज मंगलबार सुनचाँदीको मूल्य घटे
काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि लगातार बढिरहेको... पुरा समाचार
पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन
काठमाडौं । चर्चित पूर्वन्यायाधीश प्रचण्डराज अनिलको आज निधन भएको छ । ९२ वर्षका अनिल मुटुरोग, ब्लडप्रेसर... पुरा समाचार
७० प्रतिशत अंक ल्याए ट्रायल पास हुने व्यवस्था कार्यान्वयनमा फेरि विवाद
काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० प्रतिशत अंक ल्याए उत्तीर्ण हुने गरी... पुरा समाचार
नयाँ सांसद पनि भाडाकै भवनमा
काठमाडौं । निर्धारित समयमा संसद् भवनको निर्माण नसकिने भएपछि अबको संसद् बैठक पनि भाडाकै घरमा बस्ने... पुरा समाचार
सङ्घीय संसद् भवन निर्माणमा कानून उल्लङ्घन
काठमाडौँ । कानून बनाउने मुख्य थलो सङ्घीय संसद् भवन निर्माणका क्रममा कानून उल्लङ्घन भएको भेटिएको छ... पुरा समाचार
आज समानुपातिकतर्फको मतगणना सकिने
काठमाडौं । गत यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ दुवै... पुरा समाचार


























