दर्ता नभएका मोबाइल आजदेखि नचल्ने
काठमाडौँ । ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ प्रणालीमा दर्ता नभएका मोबाइल शुक्रबारदेखि चल्ने छैनन् । नेपाल... पुरा समाचार
राष्ट्रपतिद्वारा तमु ल्होसारको शुभकामना सन्देश
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको... पुरा समाचार
नेपालका तमु गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै
काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते अर्थात... पुरा समाचार
अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहन्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको... पुरा समाचार
अधिकृतसहित नगरपालिकाका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारसँग मिलेर मापदण्ड विपरीत खोला उत्खनन गर्न सघाउने नगरपालिकाका कर्मचारीविरुद्ध... पुरा समाचार
बागमती प्रदेशसभाको बैठक पुस १८ गते बस्ने गरी आह्वान
काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम... पुरा समाचार
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको नाम परिवर्तन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको नाम... पुरा समाचार
२८औं संस्करणको क्यान इन्फोटेक मेला माघ २४ गतेदेखि
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आउँदो माघ २४ गतेदेखि २८औं संस्करणको... पुरा समाचार
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयको सहयोग माग्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन सरकारसँग सहयोग मागेको छ । महानगरले थापाथलिस्थित बागमती... पुरा समाचार
अर्थतन्त्रको सुधारका लागि उद्यमी व्यवसायीहरूको पहल
काठमाडौं । नयाँ सरकार गठन भएसँगै निजी क्षेत्र अर्थात उद्यमी व्यवसायीहरू आफ्ना माग सम्बोधनका लागि दौडधुपमा... पुरा समाचार
आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।... पुरा समाचार
मौसमी श्रमिकलाई श्रम स्वीकृतिको तयारी
काठमाडौँ । वैदेशिक रोजगार विभागले दक्षिण कोरिया जाने तयारीमा रहेका मौसमी श्रमिकको वैधानिकताका लागि वैदेशिक रोजगार... पुरा समाचार


























