stcnepal long ad
ime life insurance
national life
global ime bank long

२८औं संस्करणको क्यान इन्फोटेक मेला माघ २४ गतेदेखि 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आउँदो माघ २४ गतेदेखि २८औं संस्करणको क्यान इन्फोटेक २०२३ हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ(नयाँ प्रविधि प्रदर्शनी गर्ने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा ६ दिने मेला गर्न लागिएको हो ।

यसका लागि चाँडै नै प्रायोजक एवं स्टल बुकिङ खुलाउने तयारी भइरहेको महासंघले जनाएको छ ।

उनका अनुसार क्यान इन्फोटेकमा सूचना प्रविधिका विभिन्न वस्तु र सेवाको विशेष ब्रान्डिङ हुनेछ ।

IME Lifesidebar
kumari