आइएमई पे एप डाउनलोड ४० लाख
काठमाडौँ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी... पुरा समाचार
बोतल र जर्किनमा भरेर पेट्रोल बेच्न प्रतिबन्ध
काठमाडौँ । नेपाल प्रहरीले बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न पम्प सञ्चालकहरूलाई आग्रह गरेको... पुरा समाचार
आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको गरेको छ... पुरा समाचार
सुनको मूल्यमा नयाँ रेकर्ड, अझै बढ्ने अनुमान
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सोमबार प्रतितोला एक लाख पाँच... पुरा समाचार
कोरियाको पहिलो रोजाइमा नेपाली श्रमिक
काठमाडौँ । पछिल्लो पटक दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत जाने नेपालीको माग तीन गुणाले बढेको... पुरा समाचार
सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । नेपालको पश्चिमी भू(भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेपछि पश्चिम नेपालबाट वर्षा शुरु भएको... पुरा समाचार
कालापत्थर देखियो कुमारी हिमाल
पोखरा । यस वर्षको पुस गयो, माघ पनि आधा आधि जान लाग्दासमेत कुमारी हिमाल माछापुच्छ्रेले आफ्नो... पुरा समाचार
बाजुरमा गएको भुकम्पमा परी १ जनाको मृत्यु
बाजुरा । सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्रविन्दु भएर गएको भूइँचालोका कारण एक महिलाको मृत्यु भएको छ ।... पुरा समाचार
‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम कार्यान्वयनको माग
काठमाडौं । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवर्द्धन गर्न... पुरा समाचार
एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचारमा डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट... पुरा समाचार
काठमाडौँ महानगरपालिकाको राजस्व र बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृत
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व सफ्टवेयरसँग एनआईसी एशिया बैङ्कको सफ्टवेयर परीक्षणका लागि एकीकृत गरिएको छ ।... पुरा समाचार
‘ई–सेवा’ १५ औँ वर्षमा प्रवेश, विभिन्न अफरहरु सार्वजनिक
काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘ई–सेवा’ १४ वर्ष पूरा गरेर १५ औँ वर्षमा प्रवेश... पुरा समाचार


























