राति १२ बजेदेखि स्ववियु निर्वाचनको मौन अवधि
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अवधि बिहीबार राति १२ बजेदेखि सुरु हुँदैछ।स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका,... पुरा समाचार
थापाथली टेकु दोभान खण्डका सम्पदाको पुननिर्माणका ३ चरण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, थापाथली — टेकु दोभान खण्डमा पुननिर्माण गरिएका सम्पदाहरुको... पुरा समाचार
सस्तो टिकेट्स् बेस्ट एअरलाइन्स अवार्डस् २०२२ भव्यताका साथ सम्पन्न
काठमाडौं । नेपाली पर्यटन क्षेत्रमा हवाई क्षेत्रले गरेको योगदानको उच्चतम कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी... पुरा समाचार
श्रीपशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने
काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने... पुरा समाचार
एनसेलले ल्यायो ‘मज्जाको प्लान’
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस... पुरा समाचार
वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिएका छन्।... पुरा समाचार
इन्टरपोलबाट रेड नोटिस् जारी भई फरार रहेका प्रतिवादी पक्राउ
काठमाडौं । इन्टरपोलबाट रेड नोटिस् जारी भई कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कपिलवस्तु भृकुटि नगरपालिका–७ ठेगाना... पुरा समाचार
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौँ । नेपाल आयल निगमले भारतबाट आएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएको जनाएको... पुरा समाचार
नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन साँखु इकाइमा बस्नेत अध्यक्षमा निर्वाचित
कठमाडौं । नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन इकाइ समिति साँखुको अध्यक्षमा दिलिप बस्नेत निर्वाचित भएका छन्... पुरा समाचार
जेभियर कलेजद्वारा विज्ञान, प्रविधि र व्यापार मेलाको आयोजना
काठमाडौं । जेभियर इन्टरनेशनल कलेजले विज्ञान, सूचना प्रविधि र व्यापार प्रदर्शनीको आयोजना गरेको छ । काठमाडौंको... पुरा समाचार
‘सहकारीको ऋण समयमा भुक्तानी गर’
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाका ऋणी सदस्यतालाई समयमा नै ऋणको किस्ता तथा ब्याज भुक्तानी... पुरा समाचार
कोभिड भ्याक्सिन उत्पादनको सुविधा खारेज
काठमाडौं । सरकारले कोभिडविरुद्ध भ्याक्सिन नेपालमै उत्पादन गर्न चाहाने उद्योगका लागि दिइएको सुविधा खारेज गरेको छ... पुरा समाचार

























