राष्ट्रपति पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको २६२२औँ जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ... पुरा समाचार
घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज बसेको निगम सञ्चालक समिति... पुरा समाचार
डाबर नेपाललाई ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड–२०२३’
काठमाडौं । डाबर नेपालले नेशनल एचआर एक्सिलेन्स अवार्ड–२०२३ जितेको छ । अवार्ड विजेताहरुको घोषणा मार्च ३१... पुरा समाचार
उद्योगको उत्पादकत्व बढाउने सम्बन्धी सम्झौता
काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र नेपाल विकास अनुसन्धान प्रतिष्ठानबीच उद्योग विकासका लागि... पुरा समाचार
दुबई उडान रद्द घटनामा छानबिन हुने
काठमाडौं । नेपाल वायुसेवा निगमले कोपाइलट बिरामी भएपछि दुबई उडान १२ घण्टा ढिलो भएको घटना छानबिन... पुरा समाचार
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
नागढुङ्गा–मलेखु खण्डमा सडक फराकिलोसँग पुल निर्माणको कामले गति लिंदै
धादिङ । सडक स्तरोन्नतीसहित निर्माणको काम भएसँगै त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग क्षेत्रको विभिन्न खोला र... पुरा समाचार
वैशाखदेखि चीनतर्फका सबै नाका खुुला हुने
काठमाडौँ । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुुला हुुने भएका... पुरा समाचार
महामारीयताकै सर्वाधिक पर्यटक
काठमाडौँ । सन् २०२३ को मार्चमा ९९ हजार ४२६ जना पर्यटक नेपाल आएका छन्। नेपाल पर्यटन... पुरा समाचार
काठमाडौंमा मेलम्चीको पानी वर्षायाममा बन्द हुने
काठमाडौं । काठमाडौंका धारामा आइरहेको मेलम्चीको पानी वर्षा लागेपछि बन्द हुने भएको छ ।वर्षामा पानी ल्याउनेगरी... पुरा समाचार
तीनवटा क्षेत्रको उपनिर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता हुँदै
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज उम्मेदवारको... पुरा समाचार
युनिलिभरद्वारा नेपाली सेनाको हिमाल सफाइ अभियान २०२३ मा हातेमालो
काठमाडौं । युनिलिभरको “विश्वलाई दिगो साझा बासस्थान बनाउने” (To make the world a sustainable common living... पुरा समाचार


























