आज नेप्से परिसूचक सात अङ्कले घट्यो
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल... पुरा समाचार
एनटिसिकाे जीएसएम पोस्टपेड सिम कार्ड अनलाइन नामसारी मार्फत भर्न सकिने
काठमाडौं । नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइन... पुरा समाचार
प्रभु बैंकद्वारा आकर्षक ब्याजदरमा घर तथा सवारी साधन कर्जा योजना सार्वजनिक
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकतालाई सहज, सरल र किफायती रूपमा पूरा गर्ने... पुरा समाचार
एग्री केयर नेपालले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने तयारी
काठमाडौँ । कृषि क्षेत्रमा सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने तयारी... पुरा समाचार
नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीण रमण पराजुलीले सम्हाले पदभार
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले पदभार ग्रहण... पुरा समाचार
नाइमा नेपाल मोबिलिटी एक्स्पोको भव्य रौनक, तीन दिनमै ७७ हजार दर्शक
काठमाडौं ।काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा भारी वर्षाका बाबजुद पनि अवलोकनकर्ताको अभूतपूर्व... पुरा समाचार
सामसङको एआई सहितको ग्यालेक्सी जेड फोल्ड ८ सिरिज सार्वजनिक,आजदेखि प्रि–अर्डर खुला
काठमाडौं । सामसङ नेपालले आज ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी... पुरा समाचार
सस:त्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता
काठमाडौं। कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित सस : त्वा हस्पिटालिटी प्रा.लि र प्रभु... पुरा समाचार
बजारमा आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौँ । स्थानीय सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रु चार हजार ६०० र चाँदी... पुरा समाचार
माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशतले बढ्यो
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड... पुरा समाचार
नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीमा रु २० अर्ब खिच्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि लगातार पैसा खिचिरहेको छ। निक्षेप संकलन... पुरा समाचार
एनएलजी इन्स्योरेन्सद्वारा सल्यानमा कृषि तथा पशुपन्छी बीमा सचेतना कार्यक्रम, ४३ कृषक सहभागी
काठमाडौँ । कृषकलाई बीमाको दायरामा ल्याउने उद्देश्यले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, सल्यान शाखाले त्रिवेणी गाउँपालिका–५ स्थित... पुरा समाचार


























