चाडपर्वलक्षित सुपथ पसल आजदेखि :चिनी प्रतिकिलो ९७ रुपैयाँमा बिक्री हुने
काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने... पुरा समाचार
केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने
काठमाडौं । केटीएम सिटीको दशैं धमाका सेल कात्तिकसम्म चल्ने भएको छ । दशैंलाई लक्षित गरेर सार्वजनीक... पुरा समाचार
चेक ‘बाउन्स’ मा दुई वर्षसम्म कैद प्रस्ताव
काठमाडौँ । वित्तीय कारोबारका क्रममा ‘धोकाधडी’ को मुख्य औजार बन्दै आएको चेक अनादर (बाउन्स) लाई नियन्त्रण... पुरा समाचार
प्रतिबद्धता आउँछ लगानी आउँदैन
काठमाडौं । सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको... पुरा समाचार
प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदै छन्। बेलायती सेनाका जनरल सर प्याट्रिक... पुरा समाचार
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ देखि सञ्चालन हुने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका स्थगित प्रवेश परीक्षा कार्तिक १४ गतेदेखि हुने भएका छन्... पुरा समाचार
टिप्परको मनोमानीको कारक डिपो
काठमाडौँ । टिप्परले ढाला थपेर क्षमताभन्दा बढी बालुवा र गिट्टी ढुवानी गर्नुपर्ने अवस्थाका लागि आमउपभोक्ता नभएर... पुरा समाचार
सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने
काठमाडौँ । सरकारले कोरियन एयरको नेपाल उडान नरोक्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरियन एयरले... पुरा समाचार
सरकारद्वारा आतङ्कवादी हमलाको निन्दा, इजरायलमा रहेका नेपालीलाई सतर्क रहन अनुरोध
काठमाडौँ । सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै... पुरा समाचार
नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिए
काठमाडौँ । नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशको पश्चिम भू–भाग भएर यस वर्षको मनसुन बाहिरिएको छ ।... पुरा समाचार
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत
मकवानपुर । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गर्ने तयारी भइरहेको... पुरा समाचार

























