त्रिविको विश्व कीर्तिमानी: दीक्षान्त समारोहमा सबैभन्दा धेरै सहभागी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा धरै विद्यार्थीलाई उपस्थित गराएर विश्वकिर्तिमान कायम गरेको छ । त्रिभुवन... पुरा समाचार
नक्कली सवारी दर्ता किताव बनाउने दुई जना पक्राउ
काठमाडौं । लिखत किर्ते गरी नक्कली सवारी दर्ता किताव बनाएको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ... पुरा समाचार
एनसेलविरुद्ध डा.अमरेशले दायर गरेको रिट न्यायाधीश सुवेदीको इजलासमा
काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा। अमरेशकुमार सिंहले दायर गरेको रिटमाथि आज... पुरा समाचार
आज सुनचाँदीको मूल्य स्थिर
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासङ्घले आज... पुरा समाचार
स्कुल स्थापनाकर्ताको नामबाट अक्षयकोष स्थापना
तेह्रथुम । मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ । स्कुलका... पुरा समाचार
आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ४९ औँ दीक्षान्त समारोहको आयोजना गर्दै छ । दशरथ रङ्गशालामा आयोजना... पुरा समाचार
श्रमिक हक अधिकार कागजमै सीमित
काठमाडौँ । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर... पुरा समाचार
चार दिनदेखि एनओसीको सेवा अवरुद्ध, विद्यार्थीद्वारा नाराबाजी
भक्तपुर । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना... पुरा समाचार
आज सोमबारका लागि विदेशी मुद्रा विनिमय दर,
काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।... पुरा समाचार
सरकारी वित्त अवस्था : ५ महिनामा उठ्यो ३ खर्ब ६३ अर्ब राजस्व, आम्दानीभन्दा खर्च धेरै
काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना सम्ममा सरकारी वित्त घाटामा रहेको छ । यो अवधिसम्म सरकारको... पुरा समाचार
म्याद नाघेका खाद्य तथा अखाद्य सामान नष्ट गरियो
धादिङ । जिल्ला बजार अनुगमन टोलीले जफत गरेको विभिन्न सामानहरु नष्ट गरिएको छ ।अनुगमनका क्रममा जिल्लाका... पुरा समाचार
भ्रमण भिसा : एक हजार पाँच सयमा दुई सय ४६ नक्कली
काठमाडौँ। भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई... पुरा समाचार


























